जेनजी आन्दोलनको पुनर्निर्माणका लागि पाँच लाख ५१ हजार सहयोग गर्ने
काठमाडौं । छिन्नमस्ता गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ ।
जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब भत्ता बराबर ५लाख ५१ हजार रुपैयाँ...
देशभर साधरणतया बदली
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ।...
कक्षा १२ को मौका परीक्षाको नयाँ तालिका सार्वजनिक
काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।
यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो ।
राष्ट्रिय परीक्षा...
एनपीएल तोकिएकै मितिमा आयोजना हुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी गरेको छ ।
जेनजीको भ्रष्टाचचार विरोधी आन्दोलनलका कारण अहिले नेपाली खेलकुद गतिविधि प्रभावित बनिरहेको अवस्थामा एनपीएलको...
उपत्यका बाहिरिने बढ्याे
काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ।
मंगलबार यातायात विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका...
यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ ।
२०८२ सालको बडादशैँ असोज ६ गते घटस्थापनादेखि सुरु हुन्छ ।
समितिले १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम...
निर्वाचन आयोगका लागि प्रारम्भिक तयारी सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ ।
यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रूपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा...
अर्थमन्त्रीद्वारा आगजनी भएका निजी क्षेत्रका भवनहरूको स्थलगत अवलोकन
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेन जेड आन्दोलनका दौरान आगजनी भएका निजी क्षेत्रका भवनहरूको स्थलगत अवलोकन गरेका छन् ।
मंगलबार मन्त्री खनाल, अर्थसचिव घनश्याम उपाध्यायसहितको टोलीले आगजनी गरिएका व्यापारिक भवन र स्थल पुगेर अनुगमन गरेको...
नेपालमा विदेशी हस्तक्षेप बढेको भन्दै मेयर साम्पाङ धुरधुरी रोए
काठमाडौं । धरान महानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट फर्किएदेखि आक्रोशित छ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री खोज्दै आएका उनी खाली हात फर्किनुपरेपछि खासगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति आक्रोशित छन् ।
उनले सोमबार बालेन्द्रलाई...
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता हुने
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्नेगरी तयारी गरिएको छ। मंगलबार नै...

























