जेन-जी आन्दोलनमा शहिदहरूकाे श्रद्वाञ्जली स्वरूप दिपप्रवजलन
काठमाडाैं । कीर्तिपुरको सलिछे युथ क्लवको आयोजनामा जेन—जी आन्दोलनमा सहादत हुनु भएका बीर शहिदहरूकाे आत्माको चीर शान्ति तथा घाइतेहरूकाे शिघ्रस्वाथ्य लाभकाे कामना गरि दिपप्रवजलन गरिएकाे छ ।
कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव मन्दिर नजिकैकाे ...
साफ यू-१७ च्याम्पियनसिपमा नेपालकाे विजयी सुरुवात
काठमाडौं । सोमबारदेखि कोलोम्बोमा सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।
कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई २-० ले हराएको हो ।
नेपालको जितमा दुवै गोल समिर कुमारले...
जेनजी आन्दोलनमा सहादत प्राप्त भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै सो कुराको जानकारी गराएकी हुन्।
आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने तथा क्षतिपूर्ति दिने...
बिपी राजमार्ग सञ्चालनमा ल्याइने
काभ्रेपलाञ्चोक । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा...
करिब १ सय ५० किलो गाँजा सहित ट्रक चालक पक्राउ
मकवानपुर । भीमफेदी गाउँपालिका-२ भैसेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४१ वर्षीय बिर बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले...
काँग्रेस, एमाले र माओवादीका कारण जेनजी आन्दोलन
काठमाडौं । दुई कम्युनिस्ट पार्टीबीच एकता भएको छ । लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माले नेतृत्व गरेको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा गरिएको छ ।
सोमबार संवाद डबलीमा पार्टी एकता...
युएईले नेपालीलाई भिजिट भिसा जारीमा राेक
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालीलाई भिजिट भिसा जारी गर्न सोमबारदेखि अस्थायी रूपमा रोक लगाएको छ ।
युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन...
एक खर्ब स्रोत जुटाउन सकिने
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने जनाएका छन् ।
आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूलाई...
उपनिर्वाचन नहुने
काठमाडौं । रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरिएको छ ।
निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । आयोगले आगामी १७ कात्तिकमा यस क्षेत्रमा उपनिर्वाचन गर्ने गरी तयारी...
२८ जनाको शवपरीक्षण सकियाे
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ ।
अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ । हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा...

























