आयाेजक श्रीलंकासित साफ यु १७ च्याम्पियनसिपको उद्घाटनमा भिड्दै नेपाल

काठमाडौं । साफ यु १७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आज सुरु हुँदैछ। आज नेपाल‌ र आयोजकबीचको खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य...

वक्यौता उठाउने ऊर्जामन्त्रीकाे निर्णय

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको वक्यौता उठाउने पहिलो निर्णय गरेका छन्। सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन...

प्रधानमन्त्री कार्कीको राजीनामा मागे

काठमाडौं । जेन–जी समूहको नेतृत्व गर्दैै आएका जेन–वाई सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने जेन–वाई...

अमेरिकी विदेशमन्त्री र इजरायली प्रधानमन्त्री नेतन्याहुबीच भेट

तेल अभिभ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई भेटेका छन् । जेरुसेलममा भइरहेको यो भेटघाटको मुख्य एजेन्डा इजरायलले कतारमाथि गरेको आक्रमणको विषय भएको बताइएको छ ।  गएको हप्ता इजरायलले कतारमा रहेका हमासमा...

युनिटी कप टी-२०आई शृंखला खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । यही सेप्टेम्बर अन्तिम साता यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल...

जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन्। कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय...

नेपालको संविधान अनुरूप मन्त्रिपरिषद् गठन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । राष्ट्रपतिको...

लुटपाट गरिएका सामग्री फिर्ता गर्न अनुरोध

गण्डकी। जेन्जी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुरोध गरेको छ । कार्यालयले आज सार्वजनिक सूचनामार्फत यही...

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालकाे पदबहाली

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पद बहाली गर्नुभएको हो । अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको...

शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ८ प्रतिशत लाभांश...

RECENT POSTS

HOT NEWS