उद्यमशीलता इन्क्युबेसन कार्यक्रम निर्णायक चरणमा
पोखरा । गण्डकी प्रदेशका तीन क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालित उद्यमशीलता इन्क्युबेसन कार्यक्रम निर्णायक चरणमा पुगेको छ ।
प्रभु बैंक र आइडिया स्टुडियो नेपाल सहकार्यमा बाग्लुङको धवलागिरि बहुमुखी क्याम्पस, म्याग्दीको म्याग्दी बहुमुखी क्याम्पस र पोखराको...
नवनियुक्त तीन मन्त्रीले गोपनीयताको शपथ लिए
काठमाडौं । नवनियुक्त तीन मन्त्रीले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन,...
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
बाँके । कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रूपैयाँ सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २०...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बनस्थली चोकस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको छ । गए राति भएको...
कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी...
लाइसेन्स छपाइ अनिश्चितकाल बन्द
काठमाडौं । चालक अनुमति पत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि बन्द भएको छ।
यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै लाइसेन्सको छपाइ र वितरणलगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी गराएको छ।
जेन–जी आन्दोलनका...
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । साेही क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला...
पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार पुनः ढल्ने
काठमाडाैं । जेन–जी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङले पीडितहरुको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सहिद परिवारको माग सोमबार बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार...
सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ
काभ्रे । बनेपा नगरपालिका-९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय...
करिब २ सय ६२ किलो गाँजा सहित तीन जना पक्राउ
मोरङ।विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब २ सय ६२ किलो ५ सय ८० ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१८ बस्ने श्याम कुमार यादव, सुनसरी...

























