कटुवा पेस्तोल सहित पक्राउ

  काभ्रे । बनेपा नगरपालिका-९ लाईकु डेरा गरी बस्ने मण्डनदेउपुर नगरपालिका-७ घर भएका ३४ वर्षीय सन्तोष श्रेष्ठलाई कटुवा पेस्तोल १ थान र गोली ३६ राउण्ड सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने

काठमाडौं ।  भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले प्रदर्शनका कारण रोकिएका सार्वजनिक...

प्रधानमन्त्रीद्वारा सत्ताको रसस्वादन गर्न नआएको स्पष्ट

काठमाडाैं । शुक्रबार प्रधानमन्त्री बनेका सुशीला कार्कीले आफू इच्छाले नभई विवशतापूर्वक यो पदमा पुगेको जानकारी गराइन् ।  उनले ६ महिनाभित्र चुनाव गराएर नयाँ सरकार र मन्त्रीहरूलाई जिम्मेवारी हस्तान्तरण गर्ने ठूलाे जिम्मेवारी रहेकाे जनाएका छन्। आज...

प्रधानमन्त्री कार्कीले शहीद स्मारकमा माल्यार्पण गरिन्

काठमाडौं । अन्तरिम सरकारी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारकमा माल्यार्पण गरेकी छन् । शुक्रबार राति प्रधानमन्त्रीको शपथ खाएकी कार्की आइतबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी हुन् । जेनजी आन्दोलनले केपी ओली नेतृत्वको...

जेनजी आन्दोलनमा सहादत भएका परिवारलाई १० लाख राहत दिने

काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।...

यस्ताे छ दुर्गा प्रसाईंले सेनालाई लेखेकाे पत्र

काठमाडौं। दुर्गा प्रसाईंले अन्तरिम सरकारको नेतृत्व र जिम्मेवारी दिने विषयमा आफूहरुलाई विश्वास गरी आह्वान गरेकोमा नेपाली सेना र प्रधानसेनापति आभार व्यक्त गरेका छन् । प्रधान सेनापतिको नाममा सम्बोधन गर्दै उनले सर्वहारा वर्ग, भुईंमान्छे र...

जेनजी आन्दोलनमा भएकाे आगजनी घटना सुनियोजित हुन सक्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने जनाएकी छन् । पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा जनाएकी हुन् । ‘यो प्लान वे, षडयन्त्रै भएको...

नाइजेरियामा सशस्त्र समूहले आक्रमण गरी पुरुषको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान सशस्त्र समूहले आक्रमण गरी एक पुरुषको हत्या गरेका छन् र १८ महिला तथा बालबालिकालाई अपहरण गरेका छन् । ‘ब्यान्डिट्स’ भनेर चिनिने अपहरण र गाईचोरीमा...

आम निर्वाचन गराउनका लागि सहकार्य गर्न अमेरिका तयार

काठमाडौं । अमेरिकाले अन्तरिम सरकारद्वारा घोषणा भएको आम निर्वाचन सम्पन्न गराउनका लागि आफू सहयोग गर्न तयार गरेको जनाएको छ । आइतबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी यस्तो जनाएको हो । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त...

नाउपाका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेका छन् । अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने घोषणा गर्दै पार्टी छाडेका हुन् । सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन्...

RECENT POSTS

HOT NEWS