मन्त्री यादव स्वयम् पानी परिक्षण स्थलमा
वीरगंज (पर्सा) । गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ ।
हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी...
तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडौं । उपमा सञ्चार प्रा. लि. र तेज नेपाल मल्टिमिडिया प्रा. लि.को संयुक्त आयोजनामा राजधानीको चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२” भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रमका सभाध्यक्ष उपमा सञ्चार प्रा...
आज बुवाकाे मुख हेर्ने दिन मनाइदै
काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन्।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको...
कृषि उपजहरूको थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो...
नर्भिकले शेयरधनीलाई बोनस दिने
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले ४२.११ प्रतिशत बोनस दिने भएको हो ।
कम्पनीले ४० प्रतिशत बोनस शेयर र उक्त शेयरको रक...
नेपालको भूमिमा व्यापारिक सम्झौता खारेज गर्न माग
काठमाडौं । सांसदहरूले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको समयमा...
फ्रीस्टाइल स्कीयर एइलिन गुलाई ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त
शेन्जेन । टीसीएलले फ्रीस्टाइल स्कीयर एइलिन गुलाई ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यो नियुक्ति, टीसीएलको विश्वव्यापी ओलम्पिक साझेदारको रूपमा ओलम्पिकलाई सशक्त बनाउन प्रतिबद्धताको हिस्सा रहेको कम्पनीले जनाएको छ ।
१८ वर्षको उमेरमा फ्रीस्टाइल स्कीइङमा...
एम्बुलेन्स सेवाको सञ्चालन गर्न एकीकृत गर्न निर्देशिका जारी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका हुन्। एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन...
देशका पहाडी भूभागमा साधरणतया बदली
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र...
सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध रिट दायर
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
मोनिका ध्वाखासहित चार जना अधिवक्ताले बिहीबार सर्वोच्च अदालतमा सरकारविरूद्ध रिट दर्ता गराएका हुन्। उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ।
नेपाल...
























