संसदीय अभ्यासमा शक्तिको दुरुपयोग

काठमाडौं / सत्तारुढ कांग्रेस र एमालेको गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयास थालेको छ । पछिल्लो समय भिजिट भिसामार्फत आर्थिक अनियमितता र मानव तस्करी भएको प्रकरणमा सरकारकै गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाई...

सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध रिट

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मोनिका ध्वाखासहित चार जना अधिवक्ताले बिहीबार सर्वोच्च अदालतमा सरकारविरूद्ध रिट दर्ता गराएका हुन्। उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ। नेपाल...

 पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ । पूर्वराष्ट्रपति भण्डारीले बिहीबार थापागाउँस्थिति आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी हुन् । मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउन खोलिएको कार्यालयबाटै भण्डारीले राजनीतिक भेटघाट गर्ने बताइएको छ...

इन्भेष्टमेन्ट मेगा बैंकको एक हजार ३१५ कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको शेयर धनीको नाममा रहेको एक हजार ३१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँका...

प्रधानमन्त्रीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । जनता समाजवादी पार्टी,...

लिपुलेक पास भएर व्यापार सञ्चालन गर्ने सहमति गरेकाेप्रति असहमति

काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाले भारत र चीनले नेपालाई बेवास्ता गर्दै लिपुलेक पास भएर व्यापार सञ्चालन गर्ने सहमति गरेकामा आफ्नो पार्टीको गम्भीर असहमति रहेको जनाएका छन्। महामन्त्री थापाले बिहीबार प्रतिधिसभा बैठकमा लिपुलेक हुँदै व्यापार...

अखण्डतालाई सम्मान गर्न चीनसँग आग्रह

काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतसँग भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गरेर नेपालको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्न चीनसँग आग्रह गरेको छ । जनमोर्चाले बिहीबार विज्ञप्तिमार्फत् चीनलाई नेपालको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्दै भारतसँग भएको...

एमालेको जन्म हुनुभन्दा अघिदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको जनाएकी छिन्। बिहीबार सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो जनाएकी हुन्। ‘मैले सबै कुरा नजिकबाट हेरिरहेको छु।...

नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ। बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो। परिसूचकसँगै आज कारोबार समेत...

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको हो। विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय...

RECENT POSTS

HOT NEWS