बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन
काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । क्यामेरा पूजा गर्दै...
अफगान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षकमा मनिष
काठमाडौ । नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् ।
उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो...
चर्च ब्वाइज र एनआरटी विजयी
काठमाडौं । एन्फा महिला लिग छनोट अन्तर्गत सोमबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एनआरटी विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा चर्च ब्वाइजले एफसी रियललाई ६–० ले हरायो ।
चर्च...
करेन्ट लागेर मृत्युको घटना बढ्याे
झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए ।
जिल्ला प्रहरी कार्यालयका...
फरार अभियुक्त पक्राउ गर्न सक्रियता बढाउँदै गृह मन्त्रालय
काठमाडौं । फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढाउँदै लगेको छ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् ।
मुलुकभरका अदालत र...
कार्य सम्पादन प्रभावकारी बनाउन सम्झौता
काठमाडाैं । उपप्रधान मन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलबीच आर्थिक वर्ष ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ।
सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा...
मनिष तिमल्सिना अफगान राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त
काठमाडौं । नेपालका मनिष तिमल्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । उनले सोमबारबाटै प्रशिक्षण सुरु गराएका छन्।
अफगानिस्तानले काफा नेसनल कपका लागि ताजकिस्तानमा अभ्यास सुरु गरेको छ। टोलीको मुख्य प्रशिक्षकमा नेपाली...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । मोरङ, उर्लाबारी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ५० ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-४ बस्ने ४३ वर्षीय केदार ओझा र...
टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे आज संक्षिप्त जानकारी लिनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई...
बन्धकहरूको रिहाइको माग गर्दै इजरायलमा सबैभन्दा ठुलो प्रदर्शन
जेरुसेलम । गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा हालसम्मकै सबैभन्दा ठुलो प्रदर्शन भएको छ । आयोजकहरूले सयौँ हजारले भाग लिएको दाबी गरेका छन् ।
प्रदर्शनकारीहरूले सडक, चोक, सैन्य मुख्यालय र नेताहरूको घर...
























