सत्तारुढ दलको तयारीलाई रास्वपाले जनस्तरबाटै खबरदारी

काठमाडाैं । संसदका उपसभामुख इन्दिरा रानामगरलाई बर्खास्त गर्ने सत्तारुढ दलको तयारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जनस्तरबाटै खबरदारी थालेको छ।मंगलबार सत्ता गठबन्धनका काँग्रेस एमाले सांसदहरुले उपसभामुख हटाउन भन्दै संसदमा प्रस्ताव पेश गर्न संसदहरुको हस्ताक्षर सङ्कलन...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । बारा, परवानीपुर गाउँपालिका-५ बहुअरीस्थित प्र.२-०३-००१ च १७९४ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय कुवर राउत कुर्मीको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा...

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

बर्दिया । बाँसगढी नगरपालिका-३ शान्तिपुर बस्ने ६० वर्षीय खिम बहादुर महतको घरमा जुवातास खेलिरहेको अवस्थामा खिम बहादुर समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद...

‘नाडा अटो शो २०२५’ सुरु

काठमाडौं । नेपालको अटोमोटिभ क्षेत्रको प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले शो को उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा रोबोट पनि प्रदर्शन गरिएको छ । दौरा सुरुवाल...

भारतकाे फुटबल टाेलीले काफा नेशन्स कप खेल्दै

काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को पुरुषतर्फको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप सन् २०२५ मा हुनु पर्ने हो। तर साफले गत वैशाखमा श्रीलंकामा हुने भनिएको यो क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको १५औं संस्करण...

उपेन्द्र यादवलाई अर्को संकट

काठमाडौं । सर्वोच्च अदालतले रौतहट सदरमुका गौरको राइसमिल मैदानमा १९ वर्षअघि २८ जना माओवादी कार्यकर्ताको हत्या भएको घटनालाई ब्युँत्याइदिएको छ । ‘गौर हत्या काण्ड’ भएको १९ वर्षपछि सर्वोच्चले मुद्दा चलाउन आदेश दिएसँगै जनता समाजवादी पार्टी नेपालका...

बुंगल–३ कुवा गाउँमा खानेपानीको गम्भीर समस्या

बझाङ । बुंगल नगरपालिका–३ कुवा गाउँका स्थानीयवासी अहिले खानेपानीको गम्भीर समस्यामा परेका छन्। करिब ३५ परिवार रहेको यस बस्तीमा, स्थानीय सरकारले खानेपानी योजना निर्माण नगरेका कारण समस्या वर्षौंयता समाधान हुन हो ।स्थानीय करण बोहराका अनुसार,...

इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्न अनुरोध

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्न अनुरोध गरेको छ । विभागले आज एक सूचना जारी गर्दै असोज १ गतेदेखि सवारी दर्ता,...

चीन र भारतबीचको सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’

नयाँ दिल्ली । चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’ मा रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले जनाएका छन् । नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षीसँगको भेटपछि मङ्गलबार प्रकाशित विवरणअनुसार उनले यस्तो जनाएका हुन् । विश्वका...

तीज गीत  ‘छड्के तिलहरी’को साथमा आइन   सुधा मरहट्टा 

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश  मुस्कानले निर्देशन गरेका छन्।...

RECENT POSTS

HOT NEWS