प्रकाशराज पाण्डेले इण्डोनेसियाको काष्ट्रेन्ज पिरामिड हिमाल सफल गरे आरोहण
काठमाडौं । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इण्डोनेसियामा रहेको काष्ट्रेन्ज पिरामिड हिमालको आरोहण गरेका छन् । अगष्ट १७ तारिखमा ओसिनिया क्षेत्रको हिमालको आरोहण गरेका हुन् ।
इण्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमालमा आरोही पाण्डेले स्थानीय समय...
जेलेन्स्की सहित युरोपेली साझेदारहरूसँग वार्ता गर्दै ट्रम्प
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा अन्य युरोपेली नेतासँग वार्ता गर्नु अघि स्पष्ट रुपमा शान्तिका लागि तयार हुनु पर्ने जनाएका छन्। उनले सोमबार वाशिङ्टनमा जेलेन्स्की सहित युरोपेली साझेदारहरूसँग वार्ता...
गंगा सुवेदीको स्वरमा ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत सार्वजनिक
काठमाडाैं । गीत ‘बाबाको मायाले भक्कानिन्छ मन’ सार्वजनिक गरेकी छन् । कम्पोजर एरेन्जर, साथै गीतको भावलाई शब्दमा ढाल्न र गितको विच विचमा स्वर भर्ने कार्य राजेन्द्र बजगाईले गरेका छन् । उनले लिरिक्सलाई पूर्णता दिन...
‘लड्की गोरी’ले दुई दिनमा १० लाख भ्युज
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’ले दुई दिनमा १० लाख भ्युज पाएको छ । शुक्रबार रिलिज भएको गीतले दुई दिनमा १० लाख माथि भ्युज बटुलेको हो ।
भोजपुरी लवजमा तयार भएको गीत...
आज पनि मनसुन केही कमजोर हुने
काठमाडौं । आज पनि मनसुन केही कमजोर हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन कमजोर भए पनि...
प्रहरीको सामान खरिदको टेण्डरमा सेटिङ : समितिले बुझायो प्रतिवेदन
काठमाडौं । नेपाल प्रहरीका लागि आवश्यक लत्ताकपडा तथा बन्दोबस्तीका सामान खरिदको टेन्डरमा भएको सेटिङबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।
मालसामान खरिद अनुगमन शाखाका प्रमुख तथा निर्देशक बिनोदकुमार कोइराला संयोजक रहेको समितिले आज...
यसपालि ९४ प्रतिशतभन्दा बढी धान रोपाइँ
काठमाडौं । मुलुकमा यसपालि १ भदौसम्म ९४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यो परिमाण गत वर्ष सोही अवधिको दाँजोमा ४ प्रतिशतभन्दा कम हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार १...
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् ।
राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीति नितान्त सेवाको क्षेत्र...
अरबमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ।
इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा विभिन्न कसुरमा युएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय...
१० करोड रुपैयाँको चेक बाउन्स जोडिएका राजु गोर्खाली पक्राउ
काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ...

























