प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव विक्रमबीच आज शिष्टाचार भेट
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
बबिनाले ल्याइन् कृष्ण अष्टमीमा कृष्ण भजन हरे कृष्ण (भिडियो सहित)
काठमाडौं । भाद्र कृष्ण अष्टमीका दिन भगवान श्री कृष्णको जन्म भएको दिन अर्थात कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान श्री कृष्णको जन्म भएको दिनको सम्झना गर्दै कृष्ण अष्टमी मनाउने चलन रहेको छ । पुराणहरूका...
नेपालको मनसुन केही कमजोर
काठमाडौं । आज देशभर मौसममा साधारण बदली देखिने मौसम विभागले जनाएको छ ।
जल तथा मौमम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने आइतबार दिउँसो भारी वर्षाको सम्भावना...
भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आए
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आज आएका हुन्।
भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका...
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडाैं । भगवान् श्रीकृष्णको जन्मजयन्तीको उपलक्ष्यमा आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ। यस अवसरमा भक्तजनहरूले बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरूमा पूजा–आराधना गरिरहेका छन्।
पर्वको मुख्य आकर्षण मानिने ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा...
रविलाई रुपन्देहीबाट नख्खु कारागार पठाइँदै
काठमाडौं। भैरहवा कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज अपराह्नमा कारागार स्थानान्तरण गरिने भएको छ ।
कारागार स्रोतका अनुसार सभापति लामिछानेलाई आजै दिउँसो ३ बजे रुपन्देहीबाट ललितपुरको नख्खु कारागार पठाउने तयारी भएको छ...
जेन–जी आन्दोलनमा मृत्युवरयण गरेकाहरुप्रति शोक विदा
काठमाडौं । मन्त्रिपरिषद्ले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेन–जी आन्दोलनका क्रममा मृत्युवरयण गरेकाहरुप्रति शोक विदा दिने निर्णय गरेको हो ।
गृह, कानुन तथा संसदीय मामिला...
वैदैशिक रोजगारी ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । वैदैशिक रोजगारी ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने स्याङ्जा गल्याङ नगरपालिका-११ घर भएका ४२ वर्षीय प्रकाश भट्टराईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा संलग्न रही फरार रहेका...
प्रधानमन्त्रीबाट मधेश प्रदेश प्रहरीको नवनिर्मित कार्यालय भवन उद्घाटन
धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको शुक्रबार आयोजित समारोहबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री ओलीले भवन निर्माण...
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र...

























