हतारमा कुनै पनि विधेयक अघि बढाइन नहुने : सांसद कार्की
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले हतारमा कुनै पनि विधेयक अघि बढाइनु नहुने जनाएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो जनाएकी हुन्।
उनले हतारमा...
आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शुल्क
काठमाडौं । नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शुल्क गरेको छ ।
केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण नि:शुल्क गरेको हो ।
१८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले...
राेनाल्डाले भारतमा आएर फुटबल खेल्ने
काठमाडाैं । एसियाली फुटबल महासंघ (एएफसी) ले हाल तीन वटा क्लब फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ।
एएफसीले सञ्चालन गर्ने शीर्ष श्रेणीको क्लब फुटबल लिग एएफसी च्याम्पियन लिग एलिट हो। दोस्रो श्रेणीको लिग एएफसी च्याम्पियन्स लिग-२...
पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज अन्ततः सञ्चालनमा
विराटनगर । लामो प्रतीक्षा र राजनीतिक, प्रशासनिक उतारचढावबीच पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज अन्ततः सञ्चालनमा आएको छ।
मोरङ – ३ का सांसद तथा नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड...
कर्णालीका दलित समुदाय सबैभन्दा बढि निरक्षर
काठमाडौं । राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन संघीय संसद्मा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेका छन् ।
प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा दलित...
घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो।
जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम...
वरिष्ठ साहित्यकार खेमनाथ दाहालको ‘बुद्धको देश नेपाल’ सार्वजनिक
काठमाडौं । गत आइतवार वरिष्ठ साहित्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’लाई सार्वजनिक गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार,...
एनसीसी वोर्ड अफ डाइरेक्टरमा धनन्जयकाे उमेदवारी
काठमाडौं । अमेरिकामा हुन लागेको NRNA NCC को वोर्ड अफ डाइरेक्टर (BOD) पदमा धनन्जय भट्टराईले आफ्नो उमेदवार दिएका छन् ।
पाँचथरको रानीटारमा जन्मिएका भट्टराई काठमाडौंलाई कर्मथलो बनाए पनि हाल अमेरिकाको ओहायो बस्दै आउनु भएको छ...
भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने
काठमाडौं । म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको छ।
म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्याएकी छन्। त्यही...
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई...

























