कञ्चनपुरको शारदा ब्यारेजबाट सवारी साधन चलाउनमा रोक
काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ ।
आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार...
आर्यघाटमा शवबाट हड्डी खरिद गरेको आरोपमा पक्राउ
काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भएर कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको...
फिस टनेल एक्सपो एवं साँस्कृति ब्यापार महोत्सव २०८२ हुने
काठमाडौं । डुकाउ फिस टनेल एक्सपो काठमाडौंमा । कागेश्वरी मनाेहरा वडा न ८ गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा यँही आउदो ३० गते देखि डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति ब्यापार महोत्सव २०८२ हुने भएको छ...
रास्वपाको कार्यसमिति अद्यावधि
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यसमिति अद्यावधिक गरेको छ।
रास्वपाले केही पदहरूमा हेरफेर गरेर अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो।
सोहीअनुसार आयोगले विवरण अद्यावधिक गरेको हो। अद्यावधिक विवरणअनुसार कविन्द्र बुर्लाकोटी महामन्त्री छन्। यसअघि...
चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
काठमाडाैं । चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।
चक्रे मिलनको हकमा ३०...
अपराधका घटनामा वृद्धि
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा वृद्धि भएको जनाएको छ ।
काठमाडौं प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा शून्य दशमलव...
काठ उपयोगमा कानुनी अड्चन हटाउन सरकारले नीतिगत निर्णय गर्ने
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले खेर जाने काठ उपयोगमा देखिँदै आएको कानुनी अड्चन हटाउन सरकारले नीतिगत निर्णय गर्ने जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री शाहीले नदीमा बगेको...
दुई जना लागूऔषध कारोबारी पक्राउ
काठमाडौं । प्रहरीले धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरूण बहादुर सिंहले जानकारी दिए ।
प्रहरीको...
टिपर दुर्घटना हुँदा मृत्यु
बाँके । राप्ती सोनारी गाउँपालिका-२ मुगुवा खोला नजिकै सडकमा ना.५ ख ३६१० नम्बरको ट्रकमा भे.१ ख ३१६९ नम्बरको टिपर ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा टिपरमा सवार सोही गाउँपालिका-१ सिक्टा बस्ने ३० वर्षीय भुप...
५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याइने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका जनाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै...

























