कैलाली कारागारमा भएको झडपका क्रममा घाइते

धनगढी । कैलाली कारागारमा भएको झडपका क्रममा घाइते भएका अर्का एक जना कैदीलाई पनि रेफर गर्ने तयारी गरिएको छ । नसाको समस्या भएका एक कैदीलाई रेफर गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी...

एस पार्टीको बैठक २० दिनपछि सारियाे

काठमाडौं । भदौ पहिलो साताका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सारिएको छ । महासचिव घनश्याम भूसालले शनिबार दिउँसो एक सूचना जारी ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र...

विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन्। “हामीले यस वर्ष साढे चार...

यी क्षेत्रमा आकस्मिक बाढीको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधरणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत...

नेपालले आज  उत्तर कोरियाको सामना गर्दै

काठमाडौं । भुटानको चामलिमिथाङ रंगशालामा एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले आइतबार  उत्तर कोरियाको सामना गर्दैछ। खेल चामलिमिथाङ रंगशालामा १:४५ बजे सुरु हुनेछ। आजको खेलमा नेपालले उत्तर कोरियालाई हराउनुपर्ने दबाब...

बोक्से पहरामा स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । रामेछापको मन्थली नगरपालिकाको बोक्से पहरामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाट बीएसी ९४६३ (बा १३ च ३९३५ पुरानो) नम्बरको स्कारपियो खस्दा मन्थली नगरपालिका–१ की राधा कार्की...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-२० कोहिटी डेरा गरी बस्ने दाङ गढवा गाउँपालिका-६ घर भएकी ३० वर्षीया सुनिता योगीको कोठाबाट ल्यापटप १ थान, मोबाइल १ थान र नगद समेत गरी करिब १ लाख रूपैयाँ बराबरको धनमाल...

देशैभरका नेवार समुदायमा सापारु पर्व मनाइदै

काठमाडौं । आज उपत्यका लगायत देशैभरका नेवार समुदायमा सापारु पर्व मनाइने भएकाे छ । आज नेवार  समुदायले  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘सापारु’ आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको...

आज रक्षाबन्धन

काठमाडौं ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइएकाे  छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,...

नागरिकको फोन रेकर्ड गर्ने गरी कानुन बनाउने प्रयास

काठमाडौं । सरकारले ६ वर्षपछि फेरि नागरिकको फोन रेकर्ड गर्ने गरी कानुन बनाउने प्रयास गरेको छ । यसका लागि ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार पारिएको छ । प्रधानमन्त्री...

RECENT POSTS

HOT NEWS