जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा
काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र जुनु प्रसाईं पुगेकी छिन् । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनुले तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी हुन्।
बाल्यकालदेखि नै गायनमा...
रविलाई रक्षाको नाममा हावा नजाने कोठामा राख्नु गलत
काठमाडाैं । सहकारी ठगी प्रकरणमा रुपन्देहीस्थित भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मौलिक अधिकार हनन् भएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले स्थलगत अनुगमन गरेको छ।
आयोगकी आयुक्त लिली थापाको नेतृत्वमा...
औषधिको मूल्य समायोजन गर्न आदेश
काठमाडौं । उच्च अदालत पाटनले औषधिको मूल्य समायोजन वा निर्धारण गर्दा औषधी ऐन, २०३५ को दफा २६ बमोजिम आवश्यक कार्यविधि पूरा नगरी गरिएको निर्णय बदर गर्दै भविष्यमा प्रक्रिया पूरा गरेर मात्र मूल्य समायोजन गर्न औषधी...
दाङमा सिँचाइ विस्तार
दाङ । दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१/८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ ।
कार्यालय प्रमुख कृष्णबहादुर विकले ३२ करोड ७३ लाख रुपैयाँ बजेमध्ये ३१ करोड ८३...
महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता
कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिकाको अझै पत्तो लाग्न सकेको छैन । नुहाउने क्रममा सात वर्षीय सान्वी पन्त र ६ वर्षीय जीविका पन्त आइतबार नदीमा डुबेर बेपत्ता...
बक्सिङ भिडन्तमा उराकावाको मृत्यु
टोकियो । टोकियोमा भएको बक्सिङ भिडन्तमा घाइते भएका २८ वर्षीय हिरोसिमा उराकावाको आइतबार मृत्यु भएको छ। अगस्ट २ मा भएको भिडन्तको क्रममा उनको मस्तिष्कमा चोट लागेको हो। सोही इभेन्टमा सहभागी भएका सिगेतोसी कोतारीको शुक्रबार मृत्यु...
सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुग्याे
२६ साउन २०८२, सोमबार
कैदीबन्दीनिजी विद्यालयगायिकाबागमती कांग्रेसकृषिगण्डकी
0
20Shares
सुनसरी बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ जना घाइते
विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना...
नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोटचरणबाटै बाहिरिए
काठमाडौं । अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित भएपछि नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोटचरणबाटै बाहिरिएको छ ।
भुटानमा जारी छनोट खेलमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको...
राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् ।
विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख गर्दै...
मानव अधिकार रवि थुनिएकाे कारागारमा पुग्याे
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार पुगेको छ।
आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा पुगेको हो।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई कारागारको ब्लक...

























