बाढीपहिरोमा हराइरहेका २६ नेपालीको नाम सार्वजनिक
काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ नेपालीको नाम सार्वजनिक गरिएको छ।
भारतस्थित नेपाली दूतावासका अनुसार उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ जना नेपाली बेपत्ता छन्।
दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, क्रमशः साउन २१...
गाईजात्राकाे दिन झगडा गर्ने तीन जना पक्राउ
काठमाडौं । गाईजात्रा पर्वका बेला भक्तपुरमा युवाहरूबिच भएको झडपको भिडिओ भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा भक्तपुर प्रहरीले ललितपुर कोन्ज्योसोम गाउँपालिका-१ घर भई हाल भक्तपुर सूर्यविनायक-६, पाण्डुबजार बस्ने...
सुनको मूल्यमा कमी
काठमाडौं । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ ।
सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३००ले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक...
अमुदी फुड्सकाे आइपीओ जारी
काठमाडौं । शेयर बजारमा नयाँ नयाँ कम्पनी आउनेक्रम जारी रहेको छ । यसै क्रममा अमुदी फुड्स लिमिटेडले पनि साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । सो कम्पनीले कूल २० लाख कित्ता साधारण शेयर...
धान रोपाइँ ९१ प्रतिशत सम्पन्न
काठमाठाैं । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
गत वर्ष सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको...
त्रिविको रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरिएको छ ।
विद्यार्थीहरूले तोडफोड गरेको त्रिविका एक विद्यार्थी नेताले जनाए ।
उनले भने, ‘ उपकुलपतिको कार्यालयमा धर्ना बसिरहेका थिए अखिल क्रान्तिकारीका विद्यार्थीहरू । उनीहरू बाहिर गएर नाराबाजी...
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ।
प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने...
रविलाई धरौटीमा छाड्न अस्विकार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामै रहने भएका छन्। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई धरौटीमा छाड्न अस्विकार गरेको हो।
रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेतले लामिछानेको...
फैसला नआउँदै महाधिवेशन गर्न खोज्नु अदालतको आदेशको अवज्ञा : अध्यक्ष श्रेष्ठ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठले वद्री केसी नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन गर्न खोज्नु अदालतको आदेशको स्पष्ट अवज्ञा भएको बताएका छन्।
श्रेष्ठका अनुसार वद्री केसीको कार्यसमितिले...
कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा
काठमाडौं । सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् । धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा)...

























