नीति नियमहरू आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्नेमा जाेड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरू आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने जनाएका छन्।
मंगलवार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।
उनले अघिल्लो पुस्ताको...
नेप्सेको गिरावट कायमै
काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को गिरावट कायमै भएको छ।
साताको पहिलो कारोबार दिन सोमबार २८ अंकले गिरावट भएको सेयर बजार आज पनि घटेको हो।
आज सेयर बजार परिसूचक २६ अंकले गिरावट हुँदै...
सरकारसँग मल, बीउ र सिँचाइको व्यवस्था गर्न अनुरोध
काठमाडौं । राष्ट्रियसभामा सासंदहरुले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् । आजको बैठकको शून्य समयमा उनीहरूले मलखाद र बीउबिजनका अभावमा किसान पिरोलिनुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए...
चीन भ्रमणमा जादै प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अगष्ट ३० (भदौ १४) गतेमा चीन भ्रमणमा जाने भएका छन् । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को सम्मेलनमा भाग लिनको लागि प्रधानमन्त्री चीन जान लागेका हुन् । सो सम्मेलनमा...
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
काठमाडौं । तारकेश्वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका-१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । सिन्धुपाल्चोक, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...
रविलाई बैंक जमानतमा छाड्न अस्वीकार
काठमाडाैं । सहकारीको रकम अपचलन तथा ठगीलगायत मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा छाड्न अस्वीकार गरेको छ ।
अदालतले लामिछानेको निवेदनमाथि हिजो सुनुवाइ गर्दै बैंक जमानत अस्वीकार...
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिँदै
काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा...
पत्रकार महासंघ मधेसको गुठी संस्थानसँग जग्गाको सम्झौता
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेस प्रदेशको गुठी संस्थानसँग जग्गाको सम्झौता भएसँगै कब्जामा परेको छ ।
नेपाल बार एशोसिएशन जनकपुरधामले गुठी संस्थानसँग सम्झौता भएको जग्गामा बलजबदी कब्जा गरेको हो । बारले महासंघको उक्त जग्गामा पार्किङ...
देशको भविष्य कोर्न युवाहरूलाई सुझाव
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर देशको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज काठमाण्डौमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक व्यवस्थाको...

























