रास्वपाकाे दुई विभागमा प्रमुख चयनव
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई विभागमा प्रमुख चयन गरेको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा काठमाडौंका श्यामबाबु गौतमलाई नियुक्त गरेको हो।
त्यस्तै केन्द्रीय सार्वजनिक...
गृहमन्त्री रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त...
सप्तरी र बाराबाट करिब ४ सय २८ किलो गाँजा बरामद
काठमाडौं । सप्तरी, डाक्नेश्वरी नगरपालिका-५ महदेवास्थित चन्द्र नहरको डिलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९६ किलो ९ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर, इलाका प्रहरी कार्यालय...
भेनेजुएलाका राष्ट्रपतिलाई पक्रन सहयोग गर्नेका लागि पुरस्कार पाँच करोड डलर दिइने
एजेन्सी । लागुऔषध तस्करहरूसँग सम्बन्ध रहेको भन्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्रन सहयोग गर्नेका लागि दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्याएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रूबियो र महान्यायाधिवक्ता पाम बन्डीले बिहीबार पुरस्कार...
भाेलिदेखि १३ औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता सुरू हुने
काठमाडौं। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३ औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ।
प्रतियोगितामा विभिन्न १६ डोजाङका २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार...
सुक्रिया मियाँले नेपाललाई जित दिलाइन्
काठमाडौं । नेपालले यू–२० एएफसी एसियन कप छनोटमा शुक्रबार साउदी अरेबियालाई १–० ले हराएको छ र यो कठिन जित सावित भयो। सब्स्टिच्युट सुक्रिया मियाँले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरिन्।
पेनाल्टी एरियामा अनमार्क रहेकी सुक्रियाले...
लागू औषध कोकिन तस्करी प्रयासमा विदेशी महिला पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करी प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको टोलीले विमानमार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिमाथि निगरानीका क्रममा ती अस्ट्रेलियन...
विदेशी मुद्राको विनिमयदर निर्धारण
बैंक/बिमा/सेयर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल लाइभशुक्रबार, साउन २३, २०८२ ०६:५९
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०३...
उत्तराखण्डमा बेपत्ता नेपालीको उद्धार गर्न निर्देशन
काठमाडौं । परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा बाढी पहिरोमा परेर बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल थालेको जनाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार बिहान मन्त्री राणाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही...
मधेशलाई संकटग्रस्त घोषणा गरेर पनि सहयोग गरेन
काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) का प्रवक्ता मनिष सुमनले मधेशी जनतासँग सरकारले मजाक गरेको जनाएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले सरकारले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र...

























