बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको उपचार जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको महारजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता, डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये २१ जनाको...

बाढीपीडितका लागि ‘आर्ट फर होप’ चित्रकला प्रदर्शनी आयोजना

काठमाडौं ।  भदौ १० गएको बिनाशकारी बाढी परेका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले चित्रकला प्रदर्शनी आयोजना भएको छ । 'आर्ट बुम'ले परम्परागत आरोग्य संस्था नेपाल, नेपाः ब्याङ्क्वेट र प्रेम मोहन गीता पुरस्कार गुठीसँग मिलेर बाढीपीडितको सहयोगका...

पुटिनले किएभमाथि आक्रमण नगर्न आदेश

किएभ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन् । यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले शनिबार बताएका...

एनभीएलमा सगरमाथा स्म्यासर्सकाे लगातार दोस्रो जित

काठमाडौं । सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल) मा शनिबार खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको भएको सगरमाथाले खप्तड फाल्कन्सलाई...

‘एलिफेन्ट्स इन द फग’द्वारा बाढीपीडितलाई सहयोगको घोषणा

काठमाडौं । विश्वका ठूला फिल्म फेस्टिभलको फन्को लगाएर घरेलु दर्शकमाझ चलचित्र ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ रिलिज हुँदा यसले कस्तो कथा भन्नेछ ? विश्वका ठूला फिल्म फेस्टिभलमा छनोट भएको र अवार्ड जितेको यो...

फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी

दमौली । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो । नगरपालिकाका प्रमुख...

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा...

वर्षाका कारण राजमार्ग अवरुद्ध

काठमाडौं । नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ । प्रहरीद्वारा बुधबार बिहान जारी बुलेटिनमा कतिपय सडकखण्डमा पहिरो र बाढीका कारण यातायात पूर्ण रूपमा रोकिएको छ ।...

भरूवा बन्दुक बरामद

काठमाडौं । संखुवासभा, मकालु गाउँपालिका-५ मांसिमास्थित ओढारबाट भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने छर्रा १४ थान, फलामको टुक्रा १ सय ५ थान, बारूद करिब ५० ग्राम र पटका २० थान सोमबार दिउँसो प्रहरीले...

वैदेशिक रोजगारीमा इराक पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इराक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ घर भएकी ५५ वर्षीया सन्चमाया तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सन्चमायाले इराक...

RECENT POSTS

HOT NEWS