विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल–चीन तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले विपद्को यस कठिन घडीमा नेपाल एक्लै नरहेको जनाएका छन्। अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै...
इजरायलमा सहायक कामदारमा आवेदन खुल्याे
काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ ।
एक हजार १३२ जना महिला र ३३२ जना पुरुष कामदार माग गरिएको वैदेशिक रोजगार विभागले...
सुरुङमा बेपत्ता भएकाहरूको खोजी कार्य सुरुङ जारी रहने
काठमाडौं । भोटेकोसी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता भएकाहरूको खोजी कार्य सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म जारी रहने नेपाली सेनाले जनाइएको छ।
सोमबार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली...
‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त
काठमाडौं । चलचित्र ‘गौंथली’ले आज प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ज भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन माउन सफल...
अरबी खाँको हत्यमा अप्जल मात्रै नभएर मेराजसमेतको सम्लग्नता रहेको घरपरिवारको आरोप
काठमाडौं । बाँकेको नेपालगञ्ज २१ बिर्ताका आरबी खाँको हात्यामा संलग्न दोषिलाई कारबाही गर्न आमा राविया खाँले माग गरेकी छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुले हत्यालगत्तै जाहेरी दिदा पनि दोषीलाई...
‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ काे उत्कृष्ट सुरुवात
काठमाडौं । ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ले उत्कृष्ट सुरुवात गर्दै बक्सअफिसमा राम्रो सम्भावना देखाएको छ । शनिबार दिनभरको वर्षा र रसुवा भोटेकोसी बाढीको अवरोधबीच सिनेमा घरहरूमा दर्शकको उच्च फ्लो देखिएको छ ।
शनिबार काठमाडौंका...
जनकपुरमा प्रदेश मोर्चा घोषणा
सर्लाही । अग्रगामी मोर्चाले संगठनलाई गाउँ–गाउँ र वडा–वडासम्म विस्तार गर्दै आगामी राजनीतिक संघर्षलाई सशक्त बनाउने निर्णय गरेको छ। मोर्चाको सर्लाही जिल्ला समन्वय कमिटीको बैठकले संगठन विस्तारसँगै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने रणनीति तय गरेको...
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
भक्तपुर । विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास गर्ने उद्देश्यले एभरेस्ट स्कुलअन्तर्गत सञ्चालित दुई दिन एक रातको एभरेस्ट स्काउट क्याम्प सम्पन्न भएको छ।
भाद्र २० र २१ गते सञ्चालित क्याम्पमा कब स्काउट...
बाढीपिडितकाे भिडियो बनाएर पोष्ट गर्ने युवा पक्राउ
काठमाडौं । भोटेकोशीमा बाढीले मानिसहरू बगाएको विषयमा खुसी व्यक्त गर्दै भिडियो बनाएर फेसबुका पोष्ट गर्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भएर काठमाडौं बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै...
१० बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेद अन्त्य गर्ने सामूहिक प्रतिवद्धता
पाँचथर । यश जिल्लाका राजनीतिक दल एवम् सरोकारवालाले १० बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेद अन्त्य गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।
मानवअधिकार मञ्च नेपाल, इलामको आयोजना तथा जिल्ला समन्वय समिति पाँचथरको समन्वयमा फिदिममा सञ्चालित...

























