नेपालका लागि श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग बुधबार शिष्टाचार भेटवार्ता  गरेकी छिन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट १०...

राहत वितरणमा सरकारले सम्पूर्ण शक्ति लगाएको दाबी

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकारले सम्पूर्ण शक्ति लगाएको दाबी गरेका छन् । उद्धारका क्रममा केही कमजोरी भएको हुन सक्ने भन्दै उनले सर्वसाधारणसँग माफीसमेत माग्दै खबरदारी...

युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ

काठमाडौं । प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले शाहलाई कलङ्कीबाट पक्राउ गरेको...

फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फर्स्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण सुरु भएको जानकारी...

प्रधानमन्त्री राहत कोषमा ७५ लाख रूपैंया जम्मा

काठमाडाैं । नेपाल मेडिकल कलेज र विरगञ्जकाे नेशनल मेडिकल कलेजले रसुवा, नुवाकाेट, धादिङका बाढीपिडित परिवारकाे लागि संयुक्त रूपमा ७५ लाख सहयोग गरेका छन् । प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेशनल...

बाढीमा ज्यान गुमाउनेकाे संख्या संख्या १ हजार ३५७ पुग्याे

काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको विशाशकारी बाढीमा परी ज्यान गुमाउनेकाे संख्या हालसम्म संख्या १ हजार ३५७ पुगेको छ । बाढी गएको चौधौं दिन आजसम्म आठ वटा जिल्लामा गरी ती शव फेला परेको...

आजदेखि  युइएफए च्याम्पियन्स लिग सुरु

एजेन्सी ।   युइएफए च्याम्पियन्स लिगको २०२६/२७ सिजनको लिग चरण आजदेखि सुरु हुँदैछ। च्याम्पियनसिप लिगमा तीन दिनमा १८ खेल हुँदैछन्। पहिलो दिनकै सबैभन्दा प्रतीक्षित खेलमा स्पेनिस महारथी रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा इटालियन क्लब इन्टर...

युवा पुस्ताको सङ्घर्षले भएको जेनजी आन्दोलनको एक वर्ष पूरा

काठमाडौं । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको सङ्घर्षले भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने र वैदेशिक रोजगारभन्दा आन्तरिक रोजगारमा आत्मनिर्भर हुने युवा पुस्ता आकांक्षा बढ्दो छ ।...

विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान

काठमाडाैं । हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आफ्नो पूर्वनिर्णयअनुसार रु. ५० लाख सहयोग प्रदान गरेको छ। उक्त सहयोग NAIMA...

नेवाः देय् दबूको आह्वानमा देशभरी श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं । नेवाः समुदायको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूको केन्द्रीय समितिको आह्वानमा प्रदेश समिति, जिल्ला समिति, पालिका समिति तथा वडा समितिहरूले भदौ २२ गते एकै दिन साँझ ६ बजे देशभरका विभिन्न स्थानमा श्रद्धाञ्जली...

RECENT POSTS

HOT NEWS