बुवाकाे मुख हेर्ने पर्व आज मनाउँदै
काठमाडौं । आज कुशेऔँशी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयाेग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइन्छ ।
यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन पर्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर...
बालोन डी ओर २०२६ का दाबेदार खेलाडीहरूको सूची सार्वजनिक
काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर २०२६ का दाबेदार खेलाडीहरूको सूची सार्वजनिक भएको छ। सूचीमा विश्व फुटबलका चर्चित युवा तथा अनुभवी खेलाडीहरू समावेश छन्।
स्पेन तथा बार्सिलोनाका युवा स्टार लामिन यामाल,...
घट्याे सेयर काराेबार
काठमाडौं । बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् ।
बजार परिसूचक नेप्से १३. ८५ अंक घटेको छ । अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा कायम भएको...
उद्योगमन्त्री दिइन राजीनामा
काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले जानकारी गराए ।
मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्...
विना जानकारी ६ करोड लिलाम गर्न आदेश
काठमाडौं । काठमाडौंका २४ वर्षीय विशाल खनालले आफूलाई हुँदै नभएको लेनदेनको कागज र ३२ लाखको चेकबाट एक गिरोहले ६ करोड बराबरको सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन् । पीडित खनालले मंगलबार राजधानीको संवाद डबलीमा...
अमेरिका–इरान तनाव थप चर्कियाे
एजेन्सी । हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ। इरानले ओमानको खाडी र अरब सागरका केही क्षेत्रलाई समेत प्रतिबन्धित क्षेत्र घोषणा गर्दै ती क्षेत्रमा प्रवेश गर्ने जहाजलाई अनुमति...
रसुवा बाढीका मृतकहरूको सम्झनामा श्रद्धाञ्जली सभा
कपिलवस्तु । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको आयोजनामा कृष्णानगरको लिंक गेटमा
श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
साँझ ६ बजे आयोजित उक्त...
विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ...
एक्रो ब्रिज जडानको कार्य सम्पन्न
काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको थियो। सेनाको...
नेपालका लागि श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता
काठमाडौं । नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग बुधबार शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट १०...

























