दुई सयभन्दा बढी महिलाद्वारा सामूहिक सामूहिक स्तोत्र पाठ
काठमाडौं । दुई सयभन्दा बढी महिलाद्वारा सामूहिक श्रीशिवमहिम्नःस्तोत्र पाठ गरिएको छ । ब्रह्मलीन सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिको आठौँ निर्वाण महोत्सवका अवसरमा घरघरमा गुरुकुल अभियानद्वारा सञ्चालित त्रिशक्ति एकादशी संस्कृति समाजले उक्त सामूहिक...
गुरु पूर्णिमा पर्व मनाइँदै
काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ...
मुलुकको अर्थतन्त्र एकै वर्षमा ४ खर्बले बढ्याे
काठमाडौं । मुलुकको अर्थतन्त्र एकै वर्षमा ४ खर्बले बढेको छ । अर्थ मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ५७ खर्ब थियो । चालु आर्थिक वर्षमा ६१ खर्ब मुलुकको अर्थतन्त्र पुगेको छ ।
अर्थमन्त्रालयका...
तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव
वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गरिने बिश्वास व्यक्त गर्नु भएको छ ।
आज मन्त्री यादवले...
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-८ घर भएका ४३...
करेन्ट लागेर मृत्यु
बाँके । डुडुवा गाउँपालिका-३ हलबलडोली बस्ने ४० वर्षीय राधे खटिकको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
नेपालगंज उपमहानगरपालिका-२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी...
विभिन्न स्थानमा डुबेर मृत्यु
काठमाडौं । सिराहा, बरियारपट्टी गाउँपालिका-३ स्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने कुलेश्वर मण्डलको छोरा १० वर्षीय रन्जन मण्डलको बुधबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल सिराहामा...
वालिङमा ‘सिर्जनशील संवाद’ कार्यक्रम, विद्यार्थीले पाए युवा कवि मिलन समीरसँग साक्षात्कार
वालिङ, स्याङ्जा । स्याङ्जाको वालिङस्थित साइन भिलेज इन्टरनेशनल एकेडेमीले ‘सिर्जनशील संवाद’ नामक नयाँ शृङ्खलाको प्रारम्भ गर्दै शुक्रवार युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरसँग विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयको कक्षा १० की छात्रा...
उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध
म्याग्दी । म्याग्दीको राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ ।
३५ मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको...
रविको पक्षमा कलाकार मनिषाले गरिन हस्ताक्षर
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।
सरकारले प्रतिसोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् ।
हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले...

























