आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछन् । मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नरले बिहीबार दिउँसो व्यवस्थापन समितिको बैठक बसेर नीतिमा छलफल गरेका थिए ।
सोही...
आज सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त...
अदालतको फैसलाप्रति आपत्ति
काठमाडौं । ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति पूर्वन्यायाधीशहरुले आपत्ति जनाएका छन् । पूर्वन्यायाधीश फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त फैसलाले कार्यकारिणी निरङ्कुशता बढाउनमा मद्दत पुऱ्याउनुका साथै संवैधानिक सर्वोच्चताको मान्यतालाई...
फिफा वरियतामा नेपाल १७६औं स्थानमा पुग्याे
काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झरेर १७६औं स्थानमा पुगेको हो ।...
अब चलचित्र घर सञ्चालक मुक्त हुने
काठमाडौं । नेपाली चलचित्रको टिकट बेचेर निर्माता तथा वितरकलाई हल सञ्चालकले ठग्ने गरेका छन् भन्ने आरोपबाट अब चलचित्र घर सञ्चालक मुक्त हुने भएका छन् । किन भने निर्माताले मोबाइल, कम्प्युटर तथा ल्यापटपबाटै आफ्नो चलचित्रको...
सत्ता गठबन्धन फेरिने संकेत !
काठमाडौं / नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेको छ । यहीबीचमा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको आलोचनासँगै गठबन्धनमाथि नै प्रश्न उठेको छ ।
नागरिक उन्मुक्ति संघ...
स्व शशिदेवी बज्राचार्यकाे स्मरणमा दिइने पुरस्कार प्रदान
काठमाडौं । नेपालभाषा उत्थानका लागि शशीदेवी प्राेत्साहन स्वरूप दिइने पुरस्कार प्रदान
बि.ए. तहमा नेपालभाषा अध्ययनत विध्यार्थीहरूका प्राेत्साहन स्वरूप स्व शशिदेवी बज्राचार्य मदनसेन बज्रार्चायका धर्मपत्नीकाे नाम दिदै आईरहेकाे शशिदेवी प्राेत्साहन पुरस्कार त्रिवि रत्न राज्यलक्ष्मी क्याम्पसका बिएका...
नेप्से परिसूचक २७३१.८० को विन्दुमा कायम
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा कायम भएको छ ।
नेप्सेमा बिहिवार ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा...
पूर्वराष्ट्रपति योललाई पक्राउ गर्न अनुमति
सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योललाई पुनः पक्राउ गर्न अनुमति दिएको छ । डिसेम्बरमा मार्सल ल लगाउने कार्यसँग सम्बन्धित अभियोगमा उनलाई नयाँ गिरफ्तारीलाई अदालतले अनुमोदन गरेको हो ।
उनले...
दमक भ्यू टावरमा संगठित रुपमा भ्रष्टाचार भएको छः मेयाङ्ग्वो
काठमाडौं । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् ।
स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति...

























