अनलाइनबाटै ऋण लिन सकिने व्यवस्थालाई सहज बनाउँदै राष्ट्र बैँक

काठमाडौं । नेपाल राष्ट्र बैँकले फोनलोन जस्ता डिजिटल माध्यमबाट लिन मिल्ने ऋण प्रवाहलाई थप सहज बनाउने भएको छ । गभर्नर विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा यस किसिमको व्यवस्था...

समाज रुपान्तरण बिचार सवैभन्दा महत्वपूर्ण

काठमाडाैं ।  पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार भएकाले यसको गहन अध्ययन र अनुसन्धान हुन जरुरी रहेको जनाएकी छिन् । मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले जबजको...

गुगलमा फोटोलाई भिडिओमा परिणत गर्ने नयाँ फिचर

काठमाडौं । गुगलले फोटोलाई भिडिओमा परिणत गर्ने नयाँ फिचर ल्याएको छ । कम्पनीले बिहीबारदेखि भिओ थ्री टुलमा यो फिचर उपलब्ध गराएको हो । भिओ थ्री टुल गुगल ‘फ्लो’ (Flow) नामक एआई भिडिओ प्लेटफर्म र जेमिनाई एपमा...

त्रिविद्वारा उद्यमशीलतालाई प्रवर्द्धन गर्न एक विशेष कार्यक्रम सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूमा रहेको नवीन सोच र उद्यमशीलतालाई प्रवर्द्धन गर्न एक विशेष कार्यक्रम सुरु गरेको छ । त्रिविअन्तर्गतको बिजनेस इन्क्युबेसन सेन्टर (TUBIC)ले विद्यार्थीका स्टार्टअप आइडियालाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने...

राजावादी आन्दोलनमा लिङ्देनको इमानदारितामाथि प्रश्न

  काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि सो पार्टीमा असन्तुष्टि बढेको छ । असार २५ गतेको उक्त निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । सुवेदी हाल...

महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दोधारा चाँदनी । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले...

प्रधानमन्त्रीले दिए खेलाडीलाई बधाई

काठमाडौं।  प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिएका हुन् । ‘साफ यु–२० उमन्स...

नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच एकता हुने

काठमाडौं  । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र माधव नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने भएको छ । माधवकुमार नेपाल र वामदेव गौतमबी भएको सहमतिअनुसार आगामी साउन २ गते दुई...

एक बोतल पानी, एक घूंट प्रेरणा: विद्यार्थीको सामाजिक चेतनाले छोयो बुटवल

  बुटवल । चर्को घाम, धुलो र लगातार चलिरहने सवारी साधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान स्पष्ट देखिन्थ्यो। तर यही व्यस्त शहरको एक कुनामा एक युवाको सानो कदमले सबैको ध्यान तान्यो। गुल्मीको क्षेत्र गाउँपालिका–३ निवासी...

सुनचाँदी व्यवसायीले सरकारसँग गरे ६ बुँदे सहमति

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । विरोधका कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका...

RECENT POSTS

HOT NEWS