सेयर बजारमा भारी अंककाे गिरावट
काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजारमा भारी अंकले गिरावट आएको छ।
राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाएसँगै नेपला स्टक...
भानू जयन्तीमा २५ कबिले सूनाए कबिता
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् ।
बिश्व शान्ति तथा एकिकृत परिवार संघ तथा सिद्धान्त...
सरकारले जलविद्युत्काे सम्भाव्यता अध्ययन गर्ने
सुर्खेत । कर्णाली प्रदेश सरकारले २० मेगावाटसम्मको जलविद्युत् आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्न बजेटको व्यवस्था गरेको छ । कर्णाली प्रदेश सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकता दिएर सम्भाव्यता अध्ययन, सहलगानी तथा सेयरमा लगानी गर्ने गरी बजेट विनियोजन गरेको...
गोली प्रहार गरी एक किसोरीको हत्या
इनरुवा । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई गोली प्रहारी गरी हत्या भएको...
कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ
काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् ।
२५ अर्ब ११...
जोखिम प्रतिकार्यका लागि आवश्यक गृहकार्य जारी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका...
छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह
काठमाडौं । प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र जिम्मेवार भूमिकाको आग्रह गर्नुभएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा २८ वर्षीया...
चलचित्र विकास बोर्डका १० नयाँ कार्यहरुको प्रशंसामा जनचेतना नेपाल
काठमाडौं । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको सहयोगमा चल्ने चित्रको मार्फतबाट जनजनमा जनचेतना जगाउने परिकल्पनाका साथ सुरु गरिएको 'जनचेतना नेपाल'ले असार २७ गते शुक्रबारको दिन श्री भीमसेन गोला माध्यमिक...
“कीर्तिपुरमा डिजिटल साक्षरता कार्यक्रम” सम्पन्न
काठमाडौं । कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा स्थानीय उद्यमी व्यवसायी हरुलाई डिजिटल सशक्तिकरण साक्षरता कार्यक्रमको आयोजना शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य "सुनिता" को गरिमामय आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट...
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको जनाएका छन् । शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो जनाएका...

























