नेपालका सबै जिल्ला पूर्णखोप घोषणा
काठमाडौं । काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकैदिन पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै जिल्ला पूर्ण खोप घोषणा भएका छन् ।
परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख...
संसारका सबै भन्दा जेठा राष्ट्रपति एक कार्यकाल जिम्मेवारी लिने चाहना
क्यामरुन । संसारका सबै भन्दा जेठा राष्ट्रपति क्यामरुनका पाउल बियाले अर्को एक कार्यकाल जिम्मेवारी लिने चाहना व्यक्त गरेका छन्।
९२ वर्षीय बियाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आगामी अक्टोबरमा हुने निर्वाचनमा सफलता पाउँदै ४३ वर्षे शासन...
नेपालले आज श्रीलंकासँग खेल्दै
काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।
खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई...
अमेरिकामा कार दुर्घटनामा दुई नेपाली युवाको मृत्यु
काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ ।
लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।
दुवै जना नेपालका...
अहिलेको जस्तो निरिह सरकार अर्को हुनै नसक्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने जनाएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नै मन्त्रीको घुस प्रकरणको अडियो सार्वजनिक...
साफ यू-१७ पुरुषको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त
काठमाडौं । श्रीलंकामा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त भएका छन्।
आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) का...
चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा, सर्जक सम्मान कार्यक्रम २०८२ सम्पन्न
काठमाडौं । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ सभ्य, भव्य रुपमा सम्पन्न भएको छ ।
उपमा...
नेपालभाषा बाँचे मात्रै हाम्रो अस्तित्व रहने : उपमेयर समिता श्रेष्ठ
काठमाडौं । साहित्यकार जीवनराम श्रेष्ठकाे राजमति नाटक र चिपनिप कथा विमोचन शनिबार विमोचन गरिएको छ ।
भक्तिव्याम्बाे कटेज एण्ड पार्टी प्यालेस महादेव स्थान, साँखुमा भएकाे कार्यक्रमकाे संचालन लसता सिंहले गरिएको थियाे । प्रमुख अतिथी पुर्वमन्त्री...
साउथेन्ड विमानस्थल बन्द
लन्डन । लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ।
उड्नै लागेको बेलामा सानो आकारको व्यापारिक विमान दूघर्टना ग्रस्त भएको थियो। यस घटनापछि आकाशमा कालो धुवाँको बादल देखिएको थियो र विमानस्थलमा भागाभाग भएको थियो।
आइतबार...
साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित
काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपाललाई बंगलादेशले ३-२ गोलअन्तरले हराएको हो । नेपालले २-० ले पछि परेको अवस्थाबाट...

























