पाटनका विभिन्न स्थानमा फाइबर सेवा अवरुद्ध

काठमाडौं । नेपाल टेलिकमले ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा  फाइबर तार जडान गर्न लागेकोले सेवा अवरुद्ध हुने जनाएको छ। दूरसञ्चार कार्यालय, पाटनले नेटवर्कको आन्तरिक मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने भएको...

शिशु चोर्ने किशोरीलाई ३३ हजार रुपैयाँ जरिवाना

काठमाडौं ।  दैलेख जिल्ला अदालतले जिल्लाको ठाटीकाँध गाउँपालिका- १ सिलाडीमा ३५ दिने शिशु चोरी गर्ने एक १६ वर्षीया किशोरीलाई ३ वर्ष ४ महिना कैद सजाय सुनाएको छ । उनलाई ३३ हजार ३ सय ३३...

हातहतियार सहित तीन जना पक्राउ

कैलाली । भजनी नगरपालिका-९ आमबाडिबाट पेस्तोल २ थान, सोही पेस्तोलको गोली ११ राउण्ड, म्यागजिन १ थान, हर्नेट १ थान, गोली २४ राउण्ड, छर्रा १ डिब्बा, मयुरको प्वाख २ गुच्चा र जरायोको सिङ ३ थान...

अवैध लागूऔषध सहित ६ जना पक्राउ

  काठमाडौं । काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ७ सय ४५ ग्राम सहित भारतीय नागरिक २९ वर्षीया LEIYAWON PHUNGTHAR सोमबार दिउँसो पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय...

माओवादी धारका पार्टीहरुसँग एकता गर्न तयारः सीपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका...

सबैलाई लोकतन्त्रको चिन्ता गर्नसमेत देउवाकाे आग्रह

बागलुङ । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा देश र जनताकf लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल भएको जनाएका छन् । बागलुङका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३ औं दिनको श्रद्धाञ्जली सभामा पुगेका...

डिम्बको कारोबार गरेको आरोपमा पक्राउ

काठमाडौं । १८ वर्ष मुनिका किशोरीहरुको डिम्बको कारोबार गरेको आरोपमा पक्राउ परेका बबरमहलस्थित होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालीका पाँच जना हाजिर जमानतमा छुटेका छन्। प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो। अदालतले थुनामा नराखेर...

नेपाल टेलिभिजनमा पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं । सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। टेलिभिजनले आज प्रकाशित गरेको सूचनाअनुसार, इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१...

संघीय मामिलामन्त्रीलाई पक्राउ गरेर छानबिन गर्नुपर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने जनाएको छ। मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर...

बेतन कर्णाली आयोजना विद्युत उत्पादन अनुमतिपत्र प्रदान

काठमाडौं/ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयमा आयोजित एक...

RECENT POSTS

HOT NEWS