मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगे
तनहुँ । पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ। व्यास नगरपालिका ४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो।
पुल निर्माण...
फोनपेले वित्तीय समावेशीताको दिशामा ऐतिहासिक उपलब्धि हासिल
काठमाडाैं । डिजिटल भुक्तानी सञ्जाल फोनपेले क्षेत्रीय वित्तीय समावेशीताको दिशामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। फोनपे नेटवर्कमार्फत प्रशोधित क्रस बोर्डर यूपीआई ट्रान्जेक्सनहरू अब १० लाख नाघेका छन्।
यो उपलब्धिले भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित,...
नेप्से ३४.६१ अंकका दरले बढ्याे
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ । बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बजारमा उत्साह देखिएको छ ।
सो वृद्धिपछि नेप्से २७९४ अंकमा पुगेको छ । बजारको...
‘द फेस नेपाल भोल्युम ५’को फिनालेमा यी आठबीच प्रतिस्पर्धा हुने
काठमाडौं । मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को फिनालेमा ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
‘यु क्यान फ्लाई’ मोडलिङ एजेन्सी आयोजक रहेको शोको फिनालेमा एलिना चौधरी, एलेन थापा, गणेश क्षेत्री, इर्भानवीर सिंह...
विद्यादेवी भण्डारीकाे व्यक्तिगत वेबसाइट सार्वजनिक
काठमाडौं । नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत वेबसाइट सार्वजनिक गरेकी छिन् ।
www.bidyabhandari.com.np डोमेन नाम रहेको वेबसाइटमा भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तरराष्ट्रिय मञ्चहरूमा सहभागिता,...
दोस्रो पटक “बेष्ट बैंक अवार्ड” बाट ग्लोबल आइएमई बैंक सम्मानित
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको...
एक हजार दरको नोट छापिँदै
काठमाडौं । सरकारले एक हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ।
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको नयाँ नोट छपाइका लागि हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा...
अभिनेत्री मनिषा कोइरालालाई मानार्थ विद्यावारिधि उपाधि प्रदान
काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । मनिषाले सामाजिक संजालबाट यसबारे जानकारी दिएकी छन् ।
उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै मनिषाले लेखेकी...
लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको जनाएका छन् ।
बुधबार संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसँग राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उनले...
सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो।
जसअनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख...

























