थाउलो वल्ड कपमा काँस्य पदक विजेता सम्मानित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई बुधबार सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि...
पोखरा विश्वविद्यालयकाे लागि एक अर्ब ५४ करोडको बजेट पारित
काठमाडौं । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको...
उपराष्ट्रपति यादवसँग फ्रान्सकी राजदूत कोर्टेभलबीच भेट
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भर्जिनी कोर्टेभलले बुधबार उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा शुभकामना आदानप्रदानसँगै नेपाल र फ्रान्सबिचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयाम तथा भावी सहकार्यको सम्भावनाबारे...
बाँकेका भूमिहीन दलितका लागि लालपुर्जा वितरण
जुरा । भूमि समस्या समाधान आयोग बाँकेले बाँकेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने कार्य तीव्र पारेको छ ।
गत वैशाख २० गते कोहलपुर नगरपालिका १ का ११६ जना भूमिहीन दलित...
साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
ललितपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीलाई मङ्गलबार बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले...
केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु
नैरोबी । केन्यामा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा ११ जनाको मृत्यु भएको र पाँच सयभन्दा बढीलाई हिरासतमा लिइएको सिएनएनले सोमबार (स्थानीय समय) देशको राष्ट्रिय प्रहरी सेवालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
सिएनएनका अनुसार, सुरक्षा...
खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
कपिलवस्तु । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कपिलवस्तुका खेलाडी रौनक श्री वास्तवलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत तथा सम्मान गरिएको छ। छुट्टा छुट्टै कार्यक्रम गरि...
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका-१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पस कुमारी गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको...
स्पेनबाट नफर्किएको साँचो हाे : सांसद गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा केही मानिस गएर नफर्किएको विषय साँचो रहेको जनाएकी छन्।
बुधबार संसद् बैठकमा बोल्दै उनले नेपालबाट कार्यक्रम सहभागी हुन सयौँ...
मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ
काठमाडौं । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको...

























