भरतसिंह पेलाले सडक बनाइदिएपछि कष्टकर जीवन हट्याे !
बैतडी । गतिलाे सडकको अभावका कारण बैतडीकाे कुरालाका स्थानीयबासिन्दाहरू कष्टकर जीवन जिउन बाध्य भइरहेकाे कष्टकर जीवन अहिले हटेकाे छ ।
सिंगाे मानव समाजसेवा जीवन समर्पण गरेका भरतसिंह पेलाको आर्थिक सहयाेग पश्चात बैतडीको दशरथचन्द नगरपालिका वडा...
ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा सुरू
ललितपुर । ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा फूल राखेर मल्ल राजालाई भोली निमन्त्रणा दिने कार्य हुँने भएकाे छ ।
हरेक वर्ष स्वां तवनेगु भनेर नृसिंह जात्रा संचालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्याय्को परिवारको अगुवाईमा...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं । टोखा नगरपालिका-६ ग्राण्डीस्थित सडकमा बा.प्र ०१-००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा.प्र. ०२-०४४ प ६४०५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सर्लाही हरिवन नगरपालिका-१ घर भएका...
विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणालीमा दीर्घकालीन असर
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको जनाएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु...
स्वास्थ्य सेवा तत्काल सञ्चालन गर्न आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्दका कारण लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ सचेत हुँदै तत्काल सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
आयोगले स्वास्थ्यजस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी बोध गरी...
प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने दाबी
काठमाडाैं । जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री केपी ओलीले सरकारप्रति कसैले अविश्वास नगरेकाले विश्वासको मत लिनुनपर्ने दाबी गरेका छन् । सोमबारकै बैठकदेखि नागरिक उन्मुक्ति विपक्षी बेन्चमा बसे पनि प्रधानमन्त्री...
नेप्से परिसूचक सामान्य अङ्कले घट्याे
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ। आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो।
आज ३०४ कम्पनीको एक करोड ५०...
सांसद सोबिता गौतमले उठाएको विषयलाई लिएर प्रतिवाद
काठमाडौं । स्पेन भ्रमणका गएकाहरू नफर्किएको समाचार आएको विषयमा रास्वपा सांसद सोबिता गौतमले प्रतिनिधिसभा बैठकमा उठाएको विषयलाई प्रधानमन्त्रीको सचिवालयले प्रतिवाद गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सोबिता गौतमले गत १४–२० असारमा भएको प्रधानमन्त्रीको...
प्रधानमन्त्री रसुवाको बाढीपहिरो ग्रस्त क्षेत्रमा जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवाको बाढीपहिरो ग्रस्त क्षेत्रको अवलोकनका लागि जाने भएको छ।
सोमबार राति आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री...
सघन उपचारबाहेकका सेवाहरु बन्द
काठमाडौं । उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत मंगलबार पनि देशभरका अस्पतालहरुमा आकस्मिक र सघन उपचारबाहेकका सेवाहरु बन्द गरिएका छन्।
नेपाल चिकित्सक संघको आह्वानमा सोमबार देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा...

























