रास्वपाद्वारा बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ। सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बहिस्कार गरेको छ। भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम छानबिन गर्न संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग नबनाएको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक...

रेमिट्यान्स आप्रवाह साढे १५ प्रतिशतले बढ्याे

काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह साढे १५ प्रतिशतले बढेको छ। चालू  आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा...

हिम स्टार ऊर्जाकाे आइपिओ बिक्री सुरु

काठमाडाैं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ बिक्री सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरेपछि अब आम लगानीकर्ताका लागि...

टिमुरे बाढीमा १५ जना बेपत्ता

काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् । जिल्लाको टिमुरेमा बाढीमा १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले  जानकारी दिए । उनका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना...

मितेरी पुलमा क्षति

काठमाडौं । छिमेकी देश चीनमा अविरल वर्षाका कारण नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुर्याएको छ । अत्यधिक वर्षाका कारण ३ः१५ बजे रसुवाको गोसाईकुण्ड गा.पा रसुवागढीस्थित जोड्ने मितेरीपुल बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले...

युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर

काठमाडौं । नेसनल टेलिभिजन (हाल बन्द)का अध्यक्ष युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अन्सारीविरुद्ध ९ करोड ९ लाख...

सदनको सम्भावित कार्यतालिका तय

काठमाडौं । प्रतिनिधिसभाको कार्याव्यवस्था परामर्श समिति बैठकले असार मसान्तसम्मका लागि सदनको सम्भावित कार्यतालिका तय गरेको छ। सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको कार्यतालिका अनुसार अब प्रतिनिधिसभा बैठक २४, २५, २९, ३० र ३१...

नेपालको उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त...

प्रधानमन्त्री ओली र नाउपार्टीका संरक्षक चौधरीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार उनीहरूबीच बालुवाटारमा करिब एक घन्टा छलफल भएको हो। सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि विकसित राजनीतिक घटना क्रमबारे उनीहरूबीच...

बाह्य सहयोगले मात्रै देश विकास नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने जनाएका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाह्य सहयोगले मात्रै देश विकास...

RECENT POSTS

HOT NEWS