सुन चाँदी व्यवसायीहरुले प्लेकार्डसहित एक घण्टा प्रदर्शन
काठमाडौं। सुनचाँदी व्यवसायीहरुले काठमाडौंको न्यूरोडमा प्रदर्शन गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ...
सेयर बजारमा ‘ब्रेक’
काठमाडौं । पछिल्लो ६ दिनसम्म लगातार बढेको सेयर बजारमा ‘ब्रेक’ लागेको छ।
यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो।
साताको दोस्रो कारोबार दिन...
नेपालीका लागि प्रार्थना गर्ने समय : पूर्वराजा शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको जनाएका छन्।
सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले आफूलाई शुभकामना दिन आउनेलाई...
गृहमन्त्री र स्वीटजरल्याण्डका विदेशमन्त्रीबिच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबिच सोमबार भेटवार्ता भएको छ ।
गृहमन्त्री लेखकसित स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिससहितको प्रतिनिधि मण्डलले सोमबार भेटवार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी गराए ।
भेटमा गृहमन्त्री...
सांसद सिंहको अभिव्यक्तिमा आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) का सांसद मनीष झाले सांसद डा.अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन् ।
उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार यादवले...
विश्वासको मतदानमा जित्ने निश्चित
एजेन्सी । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले सोमबार विश्वासको मतदानअघि सांसदहरूबाट कडा प्रश्नको सामना गर्नुहुनेछ । विश्वासको मतदानमा उहाँले जित्ने निश्चित भए पनि यसले ब्लकको नेतृत्वमा उहाँको हैसियत निर्धारण गर्नेछ ।
अति-दक्षिणपन्थी...
प्रधानमन्त्रीसँग स्वीटजरल्याण्डका विदेशमन्त्रीले भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ मजबुत बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी...
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भयाे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएकोजनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र...
नेपाली महिला फुटबलको भविष्य मैले राम्रो देखेको छु : साम्बा
काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आगामी दिनहरूमा महिला फुटबलमा कुनै किसिमको विवाद आउन नहुने जनाएकी छन् ।
एएफसी महिला एसियन कप छनोट खेलेर सोमबार विहान नेपाल आइपुगेपछि विमानस्थलमा कुरा गर्दै...
सामूहिक हत्याकाे शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
भोजपुर । भोजपुरको रामप्रसाद राई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव फेरेन्सिक परीक्षणका लागि आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि...

























