आजदेखि सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू बन्द
काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू आजदेखि बन्द भएका छन् ।
यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ ।
‘ सवारी चालक अनुमतिपत्रसँग...
नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेकी छिन् । आफ्नो दल अब प्रतिपक्षमा बस्नेसमेत उनको भनाई छ । उनले आफ्नो दलको प्रतिनिधित्व चार वटा प्रदेशमा...
ट्रम्पकाे कट्टरपन्थी एजेन्डालाई बलियो
डेस मोइन्स । काङ्ग्रेसले आफ्नो हस्ताक्षर कर र खर्च विधेयकलाई न्यूनतम बहुमतले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आयोवामा भएको जनसभामा समर्थकहरूलाई उत्साहित गर्न ‘अभूतपूर्व विजय’ को घमण्ड गरेका छन् । यसले उनको...
विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल तीर्थयात्रा सुरु
एजेन्सी । हिन्दूहरूले बिहीबार विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल तीर्थयात्रा सुरु गरेका छन्। धेरै श्रद्धालुहरू अप्रिलको घातक आक्रमणले पाकिस्तानसँग द्वन्द्व निम्त्याएको ठाउँ नजिकैबाट यात्रा सुरु गरेका छन्।
गत वर्ष पहलगाम सहरको माथिको जङ्गलले...
व्यापारिकरण विरुद्ध शैक्षिक क्षेत्रमा आगो बाल्छौंः अखिल क्रान्तिकारी
काठमाडौं । असार १५ मा शिक्षा ऐन जारी नगरेपछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले देशव्यापी शैक्षीक हड्तालको घोषणा गरेको छ । सो संगठनले बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी व्यापारीहरुको प्रभावमा परी शिक्षा...
नेपालको इतिहासकै निकृष्ट घटना
काठमाडौं / संसदीय समितिले निजामती कर्मचारीलाई कुलिङ अफ पिरियडको व्यवस्थासहित संसद्मा पेस गरेको निजामती विधेयकमा छलछाम गरी व्यवस्था बदलिएर संसद्बाट पारित भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा सरकारका मुख्यसचिवदेखि सहसचिवसम्मलाई...
पत्रकार पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश
काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ ।
साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै...
एनआरएनएमा समानान्तर कमिटी गठनको कडा विरोध
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पदाधिकारी तथा अभियन्ताहरूले बद्री केसी समूहले एकताबद्ध रहेका एनसीसीहरूलाई फुटाउने प्रयास गरेको भन्दै यस्ता कार्य रोक्न आह्वान गरेका छन् ।
मङ्गलबार एनआरएनए आइसीसीद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै...
एसईई परीक्षामा ४.०० GPA ल्याएकी गोमा श्रेष्ठ सम्मानित
भक्तपुर, सुडाल | ईट्टा भट्टामा बुवासँगै श्रम गर्दै पनि उत्कृष्ट नतिजा ल्याउन सफल भक्तपुर सुडालकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक तथा उद्यमी मीनबहादुर गुरुङले आफ्नो कार्यकक्षमै बोलाएर सम्मान गरेका छन्।
गोमाले हालैको एसईई परीक्षामा ४.००...
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
पाटन (ललितपुर) । ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बुधबार महानगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको...

























