सुर्केमेलामा क्रिकेट मैदान निर्माणको सम्भावना अध्ययनका लागि सामूहिक रुपमा पहल थालनी
म्याग्दी । बेनी नगरपालिका ४ सिंगाको सुर्केमेलामा क्रिकेट मैदान निर्माणको सम्भावना अध्ययनका लागि सामूहिक रुपमा पहल थालनी भएको छ ।
पछिल्लो समय खेलकुदमा निकै चर्चामा रहेको क्रिकेट खेलको सम्भाबना बढ्दै गएको परिप्रेक्षमा बेनी नगरपालिका–४ सुर्केेमेलाका...
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर
काठमाडौं । नेसनल टेलिभिजन (हाल बन्द)का अध्यक्ष युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अन्सारीविरुद्ध ९ करोड ९ लाख...
बिश्व कीर्तिमानि अमरद्वारा लिखित गीत सार्वजनिक
काठमाडौं । अदिती कलेक्सन मल्टिपर्पोज प्रा.ली. को ब्यानरमा दि लाईफ एक्सप्रेस मुभी मेकर्सले बजारमा ल्याएको भिडियोलाई ओ. एअ. आर. मूभिजले युटुब मार्फत भखरै सार्वजनिक गरेको छ ।
बिश्व कीर्तिमानि गीतकार सुरेन्द्र महर्जन अमरद्वारा लिखित सो...
विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिन सरकारले स्वीकृति दिएको छ । विद्युत् प्राधिकरणका अनुसार अर्थ मन्त्रालयले अल्पकालीन ऋण लिने प्राधिकरणको प्रस्तावलाई बुधवार स्वीकृत गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक...
बक्सर घिमिरे ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट मा भिड्ने
काठमाडाैं । नेपाली युवा बक्सर अविरल घिमिरेले आगामी भदौ २० गते जापानको टोकियो सहरमा आयोजना हुने ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट मा भिड्ने हुनुभएको छ ।
विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा आयोजना हुने सो अन्तरराष्ट्रिय...
पिरो चाउचाउ खाद्यस्तर गुणस्तरहीन
काठमाडौं । नेपालमा उत्पादन हुने एउटा पिरो चाउचाउ र दालमोठमा खाद्यस्तर गुणस्तरहीन पाइएको छ ।
पोखरा नुडल्स प्रालिले उत्पादन गर्ने हटपट चाउचाउको ब्याच नम्बर १२७ यु २ को उत्पादनमा न्यूनस्तरको खाद्य पदार्थ पाइएको खाद्य प्रविधि...
आज दुई विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् ।
शुक्रबार बसेको बैठकले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ...
जसपाका नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी...
हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरी पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई...
समावेशी पर्यटन प्रवर्द्धनमा नेपालबाट विश्वमञ्चमा चम्कँदै
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार र समावेशिताको आवाज बोकेर अघि बढ्दै आएकी नुमा लिम्बु (चञ्चला)ले अन्तर्राष्ट्रिय स्तरमा गर्वको अर्को उपलब्धि हासिल गरेकी छन्। उनी टियुआई फ्युचर शेपर्स ग्लोबल – यौनिक तथा...

























