यूएसएडको अनुदान कटौतीले १ करोड ४० लाखभन्दा बढी मानिसकाे ज्यान सक्ने

एजेन्सी । अमेरिकी अन्तराष्ट्रिय विकास एजेन्सी (यूएसएड) को अनुदान कटौतीले सन् २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी मानिसको ज्यान जान सक्ने खतरा बढेको एक अनुसन्धानले देखाएको छ। प्रख्यात चिकित्सा जर्नल द ल्यानसेटमा प्रकाशित अनुसन्धानले...

टेक्ससमा बाढीबाट मृत्यु हुनेकाे संख्या ५१ पुग्याे

एजेन्सी । अमेरिकाको टेक्ससमा बाढीले विनाश गरेको छ। अधिकारीहरूका अनुसार ग्वाडालुप नदीमा आएको बाढीमा परी मृत्यु भएकाको संख्या ५१ पुगेको छ। सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ १५ बालबालिकासहित ४३ जनाको मृत्यु भएको छ। बाढीले टेक्सस...

त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडान शुरू

काठमाडाैं । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य शुरू भएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गएको फागुनदेखि काम शुरू भएको हो । यसको पहिलो चरणमा...

नाउपाले सरकारलाई दिएको समर्थन लियाे फिर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ। संसदीय दलको बैठकले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। निर्णयअनुसार आइतबार पत्र बुझाएको हो। दलले आइतबार...

त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएका छन् । उपकुलपतिसहितका पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा रोक लगाएका हुन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न...

५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो

काठमाडौैं । गभर्नर विश्वनाथ पौडेलले यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको जनाउँदै लगानीको अवसर आएको जनाएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले यतिबेला बैंकमा निक्षेप पनि उच्च...

जापानी सामानमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की

एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिए पनि वासिङ्टनसँग वार्तामा ‘सजिलै सम्झौता’ नगर्ने बताएका छन्। इशिबाले एक टेलिभिजन टक शोमा भने, “हामी सजिलै सम्झौता...

आज २४ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न २४ वटा जिल्लामा बाढीको मध्यम जोखिम छ । पश्चिम क्षेत्र कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भएर बहने स–साना...

नेपाल एएफसी वुमन्स एसियन कपमा छनोट भएन

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुन असफल भएको छ। समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित हुँदा नेपाल एसियन कपमा...

सुशीला तिमिल्सिनाको ‘तीज आयो साथी संगी’ सार्वजनिक

काठमाडौं ।  नेपाली महिलाहरूको महान् पर्व तीजलाई लक्षितगरी गीत सार्वजनिक भइरहेका छन् । यही मेसोमा सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ । अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल...

RECENT POSTS

HOT NEWS