एकता कला प्रदर्शनी जारी
काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा ‘एकता’ शीर्षकको कला प्रदर्शनी जारी रहेकाे छ ।
काठमाडौं महानगरपालिका शिक्षा विभाग र ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा सञ्चालन गरिएको शिक्षामा सीप कार्यक्रमअन्तर्गत ४६ विद्यालयमा ‘स्केचिङ एण्ड स्कल्प्चर’ मोड्युलमा संलग्न प्रशिक्षक तथा...
च्याटजिपिटीले विद्यार्थीको सोच्ने शक्ति घटाउँछ र ?
काठमाडाैं । जब जोसेलिन लेइत्जिङ्गरले आफ्ना विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको जीवनमा उनीहरूले भेदभाव देखेका समयहरूको बारेमा लेख्न लगाए, उनले धेरै कथामा स्याली नामकी महिला पीडित भएको थाहा पाए।
‘यो स्पष्ट थियो कि च्याटजिपिटीले यसलाई सामान्य महिलाको...
आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकले आगामी आर्थिक वर्षको विनियोजन विधेयक (बजेट), २०८२ पारित गरेको छ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले पारित गरेको हो।
त्यसअघि...
नेपाली काँग्रेसद्वारा सानेपामा १९ आना जग्गा खरिद
काठमाडौं । असार नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९...
ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता, सहयोग विस्तारमा छलफल
निङ्बो (चीन) । शाङ्घाई सहयोग संगठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको...
मोटरसाइकिल दुर्घटनामा परि गम्भीर घाइते गुप्ताको निधन
कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मड्हा स्थित कृष्णनगर बाट सरफर जादै गरेको मोटरसाइकिल र विपरीत दिशा बाट आउदै गरेका साइकलक यात्री बिच एक आपसमा अषाढ ९ गते दुर्घटना मा...
साँगा–धुलिखेल सडकखण्डको काम अगाडि बढेन
काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ ।
उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम...
दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश : प्रम केपी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको जनाएका छन्।
स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँगको...
‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई कारबाही गर्न माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रतिनिधिसभा, राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार...
रामकुमारी झाँक्रीलाई स्पष्टीकरण
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अनुशासन आयोगले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालको पतञ्जली योग पीठको जग्गा प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर झाँक्रीलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो...
























