आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदै
काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ ।
समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई...
शिक्षा क्षेत्रको बजेट विनियोजन सङ्घीय संरचना अनुकुल रहेको स्पष्ट
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन सङ्घीय संरचना अनुकुल रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा...
नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्न जरुरी
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्न जरुरी रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो जनाउनुभएको हो...
शेख हसिनालाई छ महिनाको जेल सजाय
काठमाडौं । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाएको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ को अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको तीन...
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक...
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
डोल्पा । ठुलिभेरी नगरपालिका-३ दुनैबजारस्थित बि एण्ड बि होटलमा जुवातास खेलिरहेको अवस्थामा रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका-८ घर भएका ३३ वर्षीय अञ्चल मल्ल समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानबाट खटिएको...
४० लाख १२ हजार रुपैयाँभन्दा बढीको चिनी नष्ट
पाल्हीनन्दन । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख १२ हजार रुपैयाँभन्दा बढीको चिनी नष्ट गरेको छ।
चार वर्षअघि बरामद गरिएको चिनी अखाद्य भएको भन्दै आज यहाँको झरही नदी किनारमा खाल्टो खनेर नष्ट...
मृत अवस्थामा फेला
काठमाडौं । मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ दोलु शुक्रबारे बस्ने २७ वर्षीय लालाहाङ लिम्बु सोही ठाउँस्थित बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, विजयनगर गाउँपालिका-१ विरनगरस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका...
विभिन्न धनमाल चोरी
कपिलवस्तु । कृष्णनगर नगरपालिका-८ बहादुरगंजमा देवा दिप्त प्रताव शाहले संचालन गरेको शाह फिलिङ सेन्टर (पेट्रोल पम्प) को काउन्टरबाट नगद करिब १ लाख ९१ हजार रूपैयाँ मंगलबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल...
म्युजिसियन दीपक शाक्यलाई निर्घात कुटपिट गर्नेलाई ‘उन्मुक्ति’
काठमाडौं । म्युजिसियन दीपक शाक्यलाई निर्घात कुटपिट गर्नेलाई ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाले ‘उन्मुक्ति’ दिएको घटना बाहिरिएको छ ।
कुटपिटमा संलग्नहरूलाई अनुसन्धानको दायरामा नै ल्याउन नदिनेगरी न्यायाधीश कोइरालाले उन्मुक्ति दिएका हुन् ।
असार ८ गते...

























