मध्यपुर थिमिमा सौन्दर्य तालिम लिदै महिलाले जिवन उकास्ने

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा जि एम ब्युटी सैलुनको सहकार्यमा हालै कौशलटारमा एक समारोहका बीच एक महिने सौन्दर्य कला सम्बन्धी तालिम तथा समापन कार्यक्रम सम्पन्न गरिएको छ । मध्य थिमी नगरपालिकाका विभिन्न...

परेश रावल ‘हेरा फेरी ३’ मा अभिनय गर्ने

चर्चित बलिउडका अभिनेता परेश रावल ‘हेरा फेरी ३’ मा फेरि अभिनय गर्ने पक्का भएको छ । केही साताअघि उनी चलचित्रबाट बाहिरिएको खबर सार्वजनिक भएको थियो । त्यस खबरपछि उत्पन्न अन्योलको अन्त्य गर्दै उनले हालै...

कृषि कार्यमा तल्लिन चन्द्रलालले मासिक एक लाख कमाउँछन्

ढोरपाटन । बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फार्म देखिन्छ । फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा । फार्म छेउमै रहेको बारीमा भेटिन्छन् चन्द्रलाल पाण्डे...

पोखराका स्पा सेन्टरहरुबाट ८ बालिका उद्धार

पोखरा । पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले उद्धार गरेको छ । इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर र पर्सल्यान स्पाबाट २–२ जना गरी ८ जनालाई उद्धार...

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ । निर्देशक प्रकाश लामिछानेले...

चौरी खोला जलविद्युत आयोजना पुषमा सम्पन्न भई बत्ति बल्छः अध्यक्ष रावत

काठमाडौं । कर्णाली जलस्रोत लिमिटेड(कार्जल)ले विशेष साधारण सभा सम्पन्न गर्दै चौरी खोला जलविद्युत आयोजाना आउँदो पुष महिनाभित्र सम्पन्न गरी विजुली उत्पादन गर्ने जनाएको छ । मंगलबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले आवश्यकताको सिद्धान्त बमोजिम...

‘विकासका लागि वित्त’ सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन सुरू

स्पेन ।  संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा साेमबारदेखि सुरू भएको छ। सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुख र प्रतिनिधिहरू सहभागी छन्।...

ऊर्जामन्त्री खड्का नेपाल फर्किए, चीनसँग ऊर्जा व्यापारमा नयाँ चरणको सुरुवात

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले चीनको एक हप्ते औपचारिक भ्रमण उपलब्धिमूलक रहेको बताउनु भएको छ। भ्रमण सकी नेपाल फर्किएपछि मन्त्री खड्काले चीनसँग विभिन्न महत्वपूर्ण छलफल र सम्झौताहरूमा सहभागी भई, नेपालको ऊर्जा...

यस्ताे आजकाे माैसम

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...

राष्ट्रियसभाकाे बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन...

RECENT POSTS

HOT NEWS