तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित...
गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ
पोखरा । असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी बागलुङमा ४५...
चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ।
निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा...
प्रहरी सहायक हवल्दारसम्म दुई हजार १९६ जनाको बढुवा
काठमाडौं । करिब एक महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ)देखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म दुई हजार १९६ जनाको बढुवा भएको छ ।
बढुवा हुनेमा वरिष्ठ सइमा ११ जना,...
चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु
काठमाडौं । चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्रको वर्कसप सुरु भएको हो ।
आइतबारबाट सिनेमाका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए...
नेपाली काँग्रेसद्वारा सानेपामा १९ आना जग्गा खरिद
काठमाडौं । असार नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९...
खानेपानी मन्त्री यादव स्पेन प्रस्थान
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गर्नु भएको छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुनका लागि मन्त्री यादव स्पेन प्रस्थान गर्नु भएको मन्त्री यादवका...
नेपालभाषा पाठवाचन र अष्टमाया बाबुकाजी सिरपा ११४५ कार्यक्रम सम्पन्न
काठमाडौं । यल नेपालभाषा सहजकर्ता ललितपुरको आयोजनामा अष्टमाया स्मृति प्रतिस्थानको सहयोगार्थ नेपालभाषा पाठवाचन र अष्टमाया बाबुकाजी सिरपा ११४५ कार्यक्रम अशोक पार्टी प्यालेसल, बालिफल सम्पन्न भएको छ ।
नेपालभाषाको इतिहासमै प्रथम पटक आयोजना गरिएको पाठ वाचन...
गण्डक नहरको पुलबाट खसेर एक युवक बेपत्ता
नवलपरासी । पश्चिम नवलपरासी प्रतापपुर बैदौली स्थित गण्डक नहरको पुलबाट खसेर एक युवक बेपत्ता भएका छन।
प्रतापपुर गाउँपालिका ७ सुर्यपुरा बस्ने रमेश गुप्ताको छोरा १८ वर्षीय पवन कुमार गुप्ता भारतको रेङहिया बजारबाट घरतर्फ फर्किने क्रममा...
युरोप, अमेरिका र मध्यपूर्वका अधिकांश एनसीसीले स्वीकारेनन् बद्री केसी नियन्त्रित एमआईएस
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन सदस्यता प्रणाली (एमआईएस) लाई युरोप अमेरिका र मध्यपूर्वका अधिकांश राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले अस्वीकार गरेका छन् ।बद्री केसीको कब्जामा रहेको यो प्रणालीमा पारदर्शिता र वैधानिकताको...

























