विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ...
पद्मश्री साहित्य पुरस्कारका लागि बसन्त बस्नेतको सिमसारासहित १५ कृति प्रारम्भिक सूचीमा
काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि बसन्त बस्नेतको सिमसारासहित १५ कृति प्रारम्भिक सूचीमा परेका छन् ।
२०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएकोमा १५ वटालाई प्रारम्भिक सूचीमा राखिएको खेमलाल हरिकला लामिछाने समाज कल्याण...
जीप दुर्घटनामा एक जनाको मृत्यु
पर्वत । पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला...
२१ औं शताब्दीका सय उत्कृष्ट चलचित्र’को सूची सार्वजनिक
काठमाडौं । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले ‘२१ औं शताब्दीका सय उत्कृष्ट चलचित्र’को सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा सन् २०१९ मा रिलिज भएको दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ छ ।
बोङ-जुन हो निर्देशित चलचित्रले ९२...
‘केरा गणतन्त्र’ लेखिएको टि–सर्ट बेच्न नपाइने
काठमाडौं । युट्युब च्यानल इन्डेप्थ स्टोरीले डिजाइन गरेको ‘केरा गणतन्त्र’ लेखिएको टि–सर्ट नबेच्न सरकारले निर्देशन दिएको छ । हेलो सरकारमा परेको उजुरीको कार्यान्वयनका क्रममा नेपाल प्रहरीको साइबर ब्युरोले टिसर्ट बिक्रीका लागि रोक लगाएको हो...
एएफसी महिला एसियन कप छनोटमा नेपालले आज लाओससँग खेल्दै
काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु हुने एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले आज लाओससँग खेल्दै छ ।
खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु...
पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं शुभजन्मोत्सव मनाइने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं शुभजन्मोत्सव यही असार २३ गते मनाइने भएको छ। निर्मल निवासमा आयोजना हुने समारोहमा जनचाहनाअनुसार शुभेच्छुक, संघ–संस्था र आम नागरिकहरूले पूर्वराजासँग शुभकामना र अभिवादन आदान–प्रदान गर्न पाउने जनाइएको...
एसईईको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।
एसईईको...
चलचित्र ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक
काठमाडौं । प्रदर्शन गर्न लागि रहेकाे नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।
नर प्रधान ‘मित्र’ निर्देशित फिल्मले नेपाली भाषा, कला, संस्कृति जोगाउन पात्रहरूले गर्ने संघर्षको कथा...
सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ ।
शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।
रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले...

























