प्रधानमन्त्री ओलीकाे स्पेन भ्रमण तयारी पूरा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ (एफडीडी-४) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन भ्रमण गर्ने तयारी पूरा भएको छ। स्पेनको सेभिल्लामा हुने यो महत्त्वपूर्ण सम्मेलनका लागि राष्ट्रसङ्घका...

हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिदै

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसाग जोडिने जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको...

एसइई नतिजा सार्वजनिक हुने

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसारले एसइई नतिजा आज साँझ...

हिमाल हस्पिटलका डाक्टरलाई डेढ करोड रुपियाँ क्षतिपूर्ति तिराउने फैसला

काठमाडौं । उपभोक्ता अदालतले उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई करिब डेढ करोड रुपियाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ। उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न...

 परराष्ट्रमन्त्री इटाली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) सम्मेलनको ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभयो । सो सम्मेलनको  प्रमुख...

संसारकै महँगो विवाहकाे रूपमा चिनिने भेनिस !

काठमाडौं । संसारकै महँगो विवाहले इटलीको भेनिस सहर चम्किएको छ। जेफ बेजोस र लोरेन सान्चेजको विवाह समारोहका लागि इटलीको भेनिस सहरलाई चम्काइएको हो। विवाह स्थल ऐतिहासिक ठाउँमा विश्वप्रसिद्ध सेलिब्रेटीहरू उपस्थित भएका छन्। बिहीबार अरलान्डो ब्लुम, टम...

अमेरिका र चीनबीच व्यापारिक सम्झौता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताउनुभएको छ । उहाँले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको जनाउनुभयो । वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको सुरुमा...

सिमकोटमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने : प्रधानमन्त्रीे ओली

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने जनाएका छन् । ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा...

अमेरिकाले प्रोत्साहन दिएर इरानसँग परमाणु सम्झौता गरिरहेको खुलासा

काठमाडौं । अमेरिकाले धेरै छुट र प्रोत्साहन दिएर इरानसँग परमाणु सम्झौता गरिरहेको खुलासा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई नागरिक ऊर्जा उत्पादन गर्ने आणविक कार्यक्रम निर्माणका लागि ३० अर्ब डलरसम्म  प्रदान गर्ने,...

केही स्थानमा छिटपुटदेखि हल्का वर्षा

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा...

RECENT POSTS

HOT NEWS