जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुर्खेत । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल बस्ने दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ घर भएका ३३ वर्षीय वीरेन्द्र शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी...

१२ वर्षकाे सफल यात्रामा ब्राइट लुम्बिनी

  कपिलवस्तु | लुम्बिनी प्रदेशमै शैक्षिक क्षेत्रमा गौरवशाली संस्थाको रुपमा स्थापित भएको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ । स्थापना दिवसको अवसरमा...

चलचित्रले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने जनाए । आइतबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवको पाँचौँ संस्करणको समापन...

भिजिट भिसा प्रकरणले सरकार संकटमा

काठमाडौं / भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकमार्फत गठन गरेको समिति विवादमा परेको छ । शंकाको घेरामा रहेका गृह प्रशासनमाथि छानबिनका लागि समिति बनाउन आलटाल गरिरहेको सरकारले विपक्षीको दबाबपछि समिति गठन...

जसपामा पाँच जना केन्द्रीय सदस्य निष्कासित

काठमाडौं । चुनावमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टीले पाँच जना केन्द्रीय सदस्यलाई कारबाही स्वरुप निष्कासित गरेको छ। शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय पाँच जनालाई निष्कासित गरेको हो। केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार...

त्यो मीठो पल ” सार्वजनिक

काठमाडाैं । एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको प्रेमिल म्युजिक भिडियो ” त्यो मीठो पल ” सार्वजनिक भएको छ । कोशी प्रदेशको संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा सुनसरीको धरान आसपासका विभिन्न सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन...

डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थाल्याे

कञ्चनपुर । गर्मी र वर्षातको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेङ्गुको सङक्रमण बढ्दै गएको...

संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको जनाएका छन्। विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको  दक्षिण एसियामा नै गहिरो प्रभाव पर्दै...

इन्डोर क्रिकेट फ्रेन्चाइज लिग आगामी हुने

काठमाडौं । इन्डोर क्रिकेट फ्रेन्चाइज लिग आगामी भदौ २३ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको लिगमा १० टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक काठमाडौँ स्पोर्ट्स इभेन्ट्स...

‘सिटिजन्स सदाबहार योजना’ निष्कासनमा आउने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ भोलि साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ। यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका दरले ५ करोड इकाई निष्कासनमा आउनेछ।...

RECENT POSTS

HOT NEWS