सुनको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर बिहीबार सुनको मूल्य कारोबार भइरहेको...

काठमाडाैं । नेपाली बजारमा सुकेको प्याजको मूल्य अचाक्ली बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। बिहीबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४८ देखि अधिकतम ५० रूपैयाँमा...

सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना बढी

जेनेभा । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना ३० बर्षकै सबैभन्दा बढी भएको जनाएको छ । राष्ट्रसङ्घले प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी गम्भीर उल्लङ्घनका...

प्रस्तावित सदस्यहरुमाथि ७ वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रस्तावित सदस्यहरुमाथि ७ वटा उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको हो । बैठकमा बोल्दै...

मलको हाहाकार सधैँ भइरहने

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने जनाएका छन्। नेपाल डेरी एसोसिएसनले बिहीबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने जनाएका...

ट्राफिककाे डिजिटल चिट प्रणाली प्रभावहीन

काठमाडौं ।  सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घनको सजायस्वरूप सहज डिजिटल माध्यमबाट जरिवाना तिर्न व्यवस्था मिलाउने उद्देश्यले सरकारले लागू गरेको ई-चलान (डिजिटल चिट) प्रणाली प्रभावहीन भएकाे छ । सवारी लाइसेन्स छपाइमा देखिएको समस्याको अन्त्य गर्नुका साथै...

राष्ट्रियसभाको बैठकमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सदस्य कृष्णबहादुर रोकायाले आकर्षक रोजगारको लोभमा भारतको उत्तराखण्डमा पुर्‍याइएका केही युवाको उद्धार गरी ल्याइएकाले लैजानेलाई खोजी गरी कारबाही गर्न माग गरे।...

माधव नेपाललाई ३५ लाख धरौटी तोकियो

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । न्यायाधीशहरू तेजनारायण...

एमाले सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक

काठमाडौं । नेकपा एमालेले सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सरकारको एक वर्ष र सरकारले गरेका कामसहित समग्र...

प्रधानमन्त्री स्पेनको औपचारिक भ्रमणमा जाने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९...

RECENT POSTS

HOT NEWS