यस्ताे छ आजकाे माैसम
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।...
इरानमा रहेका सात नेपालीहरू नेपाल फर्कने
काठमाडौं । इरानमा रहेका सात जना नेपालीहरू भारतीय सहयोगमा बुधबार नेपाल फर्कने भएका छन्।
इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना दिउँसो र तीन जना साँझ फर्किने तयारीमा रहेको बुझिएको छ।
दिउँसोको उडानबाट दिल्ली हुँदै स्वदेश फर्कनेमा...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ।
बुधबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णयहरू सार्वजनिक गरेका हुन्।
सरकारले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको...
नेप्सेमा झिनो अंककाे गिरावट
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले गिरावट भएको छ। मंगलबार जस्तै आज पनि अन्तिम अवस्थामा पुगेर सेयर बजारमा गिरावट आएको हो।
मंगलबार अन्तिम अवस्थामा ०.२२ अंकले गिरावट आएको सेयर बजार आज ०.३३...
सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिदै जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थनबारे चाँडै संसदीय दलको बैठकले निर्णय गर्ने जनाएका छन् । कार्यकारिणी समितिको बैठकले निर्देशन दिएको भएपनि दलको बैठकले अहिलेसम्म निर्णय नगरेको जनाए...
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी
काठमाडौं । विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी छ । बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस हुनेछ ।
मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर...
महत्वपूर्ण विधेयक सदनबाट पारित हुन आफू लचिलो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण विधेयक सदनबाट पारित हुन भनेर आफू सरकारसँग केही लचिलो भएको जनाएका छन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रहरी सम्बन्धी कानुनुलाई संशोधन तथा...
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक
काठमाडौं । १० असार भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने स्थानीय तहको संख्या ३९ रहेको छ ।
जसमा १५ गाउँपालिका र २४ नगरपालिका रहेका छन् । यो सूचीमा काठमाडौं महानगरपालिका...
सुरक्षा कायम गर्ने कुरामा केन्द्रित गराउन आवश्यक
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई केन्द्रित गराउन आवश्यक रहेको जनाएका छन् । यस्तो वातावरण राजनीतिक तहबाटै दिन नसकिएको...
म प्रति रिस गर्नेहरूले तथ्यहीन समाचार सम्प्रेषण गरिरहेको आरोप : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले तथ्यहीन समाचार सम्प्रेषण गरिरहेको आरोप लगाएका छन् ।
पोखरामा मङ्गलबार भएको प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषयक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने...

























