पतञ्जली जग्गा प्रकरणमा  माकुनेको विशेष अदालतमा बयान सुरु

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा  पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सुरु भएको...

न्यूयोर्कमा  प्रधानमंत्रीको फोटो बिगारिएको भनिएको घटना अतिरन्जित

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित नेपाली कन्सुलेट कार्यालयमा राखिएको प्रधानमन्त्री के पी शर्मा ओलीको  फोटो बिगारिएको भनिएको घटना अतिरन्जित भएको  थाहा भएको छ। गैर आवासीय नेपाली संघ  (एनआरएनए आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठ, नेपाली जनसम्पर्क...

माके र एस पार्टीका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रममा छलफल भएको छ । मंगलबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुई दलबीच पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको समिति,...

समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु गलत

काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास गरिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको स्पष्ट पारेको छ । सङ्गठनका महासचिव रोहित दाहालका...

चीनमा बाढी ८० हजारभन्दा बढी मानिस विस्थापित

एजेन्सी । चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ । चीनले...

सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने

काठमाडौं । संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ । स्थानीय...

थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज...

चलचित्र ‘कोशेढुंगा’ रिलिज हुने

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र...

युद्वरत क्षेत्रमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

काठमाडौं ।  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ । एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव...

अमेरिकाले दियो तेस्रो देशमा आप्रवासी डिपोर्ट गर्ने अनुमति

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई आप्रवासीहरूलाई गृह देशबाहेक अरू देशमा डिपोर्ट सुरु गर्ने बाटो खुला गरेको छ । सर्वोच्चले ६–३ को अन्तरले यो निर्णय पारित गरेको हो । योसँगै तेस्रो देशमा...

RECENT POSTS

HOT NEWS