उद्यमी बनेर देश विकासको लागि तयारीमा रहन जोड

कीर्तिपुर  । नेपालमै उद्यमी बनेर देश विकासको लागि तयारीमा रहन विद्यार्थी र युवालाई जोड दिइएको छ । मंगल बहुमुखी क्याम्पस, कीर्तिपुर नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा उद्यमशिलताबारे सकारात्मक सोच निर्माण गर्ने विषयको अभिमुखीकरण...

रत्ननगरकाे १ अर्ब ५४ करोडको बजेट

चितवन । चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५४ करोड ६५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । रत्ननगर नगरपालिकाको मंगलबार सम्पन्न १७ औँ नगर सभामा आगामी आर्थिक वर्षको...

रवि लामिछानेमाथि अन्याय नहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको जनाएका छन्। सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि...

वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएकाे

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएको जानकारी दिएका छन् । संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले उमेर किन बढाएको भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा अर्थमन्त्री पौडेलले दलहरूबीचकै सहमतिमा...

बजेटमा दोहोरोपना छैन : प्रम केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा दोहोरोपना नभएको जनाएका छन् । मंगलबार विनियोजन विधेयक एवं खर्च कटौतीमाथि छलफलका क्रममा सांसदहरूले उठाएका विषयबारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

सहायक रथी गौरवकुमार केसीको उपरथीमा बढुवा

काठमाडौं । नेपाली सेनाका सहायक रथी गौरवकुमार केसीको उपरथीमा बढुवा भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । केसीलाई सैनिक मुख्यालयले जंगीअड्डाले केही समयअघि सेनाको पूर्वी पृतना प्रमुखको...

अहिलेसम्मकै बृहत्तर आकारको इजलास गठन

काठमाडौं । विशेष अदालतले अदालतको अवहेलना सम्वन्धी एक प्रतिवेदनमाथिको छलफलका क्रममा अहिलेसम्मकै बृहत्तर आकारको इजलास गठन भएको छ । विशेष अदालतका छ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश...

ग्वार्को चोकमा ‘कोप्चे फुड’ खुल्यो

ललितपुर । ‘कोप्चे फुड’ले ग्वार्काे चोकमा आइतबार नयाँ परिकारको खाजा सेट ‘कोप्चे’ नेपाली बजारमा सञ्चालनमा ल्याएको छ । कोप्चे फुडले खाना पारखीहरुलाई भिन्नै किसिमको स्वाद प्रदान गर्न यस किसिमको नयाँ खाजा सेट सञ्चालनमा ल्याएको हो...

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि निवेदन दर्ता

काठमाडाैं । नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूको केन्द्रीय समितिको बैठक बोलाउनका लागि देय् दबूका केन्द्रीय पदाधिकारी र सदस्यहरु गरि जम्मा १४...

साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

काठमाडाैं । साफ यू-२० महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन्। प्रतियोगिता बंगलादेशमा आगामी जुलाई ११ देखि २२ तारिकसम्म हुनेछ।...

RECENT POSTS

HOT NEWS