विनाशकारी बाढीसम्बन्धी विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीसम्बन्धी विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा रसुवाको...

खोजी, उद्धार र राहत कार्यमा थप तीव्रता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रहरूमा सरकारले खोजी, उद्धार र राहत कार्यलाई आज बिहानैदेखि थप तीव्रता दिएको छ। बाढीले ठुलो क्षति पुर्‍याएपछि तटीय क्षेत्र र प्रभावित बस्तीहरूमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन...

भीषण बाढीबाट पुर्याएकाे क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीमा परी ५ जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई अत्यन्तै चिन्तित बनाएको उनले बताएकी छन्।...

तिब्बतबाट आएको बाढीले बगाएका ६४ जनाको शव भेटिए

चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले बगाएका ६४ जनाको शव त्रिशूली र नारायणी नदीमा भेटिएको छ । भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको...

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा...

१३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइयाे

काठमाडौं । रसुवामा आएको बाढीमा घाइते भएका मध्ये १३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ । उपचारका लागि काठमाडौं ल्याइएकाहरुलाई विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर ल्याइएको हो। यसरी उद्धार...

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह रसुवामा आएको भीषण बाढीपछि विपद् व्यवस्थापनमा जुटेकाले आजका लागि तय भएको प्रश्नोत्तर स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँग प्रश्नोत्तर स्थगित...

सवारीसाधनसमेत बाढीले बगायाे

काठमाडौं । रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेका कपिल पाख्रिनले बजार क्षेत्रका प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सडकमा रहेका सवारीसाधनसमेत बाढीले बगाएको जनाएका छन्। घटनाबारे उनका अनुसार बाढी...

भोटेकोशीमा बाढीबाट विवरण आउन बाँकी

काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । तर, क्षतिको विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार धेरै थोक नोक्सान भएको बताउाछन् । ‘अकास्मात बाढी आयो । धेरै थोक नोक्सान भएको छ,’ उनले...

हेलिकप्टर मेडिकल टिम बाढी प्रभावित क्षेत्रतर्फ उड्याे

काठमाडौं । नेपाली सेनाको एआई-१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर जिल्ला अस्पताल त्रिशूलीतर्फ...

RECENT POSTS

HOT NEWS