आफूखुसी आर्थिक सङ्कलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौं। भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा संस्थाले आफूखुसी आर्थिक सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्युआर कोड तथा व्यक्तिगत बैंक खाता...
दर्शककाे मन जितेकाे नाटक ‘केसामी नाम्सामी’ दुई दिन मात्रै चल्ने
काठमाडौं । दर्शककाे अपार माया पाएकाे नाटक ‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने भएकाे छ ।
थापागाउँस्थित एक थिएटर नेपालमा नेपालमा गत साउन १८ गतेदेखि नाटक मञ्चन सुरु भएको आज शुक्रबार र शनिबार...
आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर मनाइन्छ।
आजका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा तलाउमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) तथा...
४६९ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये नवलपरासी पूर्वमा ११० र चितवनमा १७८ जनाका छन्। त्यस्तै‚ गोरखामा ४४,...
विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो...
नेपाललाई सहयोग उपलब्ध गराउन अमेरिका तयार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको जनाएका छन्।
बिहीबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भोटेकोशी नदीमा आएको भीषण बाढीलाई अत्यन्तै भयावह भन्दै...
राहत कार्यका लागि प्रभावित क्षेत्रमा परिचालित
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका विभिन्न क्षेत्रमा उत्पन्न विपद्को अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल लगायतका संस्थाका स्वयंसेवकहरू उद्धार, सेवा तथा राहत कार्यका...
रिगलबाट असुरक्षित छन् कारागारभित्रका कैदी–बन्दीहरु
काठमाडौं । बाँके कारगारभित्रै योगराज ढकाल‘रिगल’बाट आफ्नो छोरा असुरक्षित भएको पीडित सुरज कशौधन बनियाँकी आमा राजकुमारी बनियाँले आरोप लगाएकी छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी कारागारभित्र रिगलले साम्राज्य खडा गरेर...
पुर्ननिर्माणमा जुट्न आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्वान गरेका छन् ।
सिंहदरवारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो आह्वान गरेका छन् । सभापति लामिछानेको आह्वानमा...
प्रम नुवाकोट प्रस्थान
काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् ।
उनीहरू आज बिहान साढे ९ बजे...























