इजरायलसँग युद्ध गरिरहेको इरानमा १६ नेपाली

काठमाडौं । इजरायलसँग युद्ध गरिरहेको इरानमा १६ नेपाली रहेको सरकारले जनाएको छ। प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएको जवाफ दिने क्रममा इरानमा १६ नेपाली रहेको परराष्ट्रमन्त्री ड.आरजु राना देउवाले जानकारी दिइन्। ‘इरानमा १६ नेपाली रहनुभएको...

सङ्घीयता कार्यान्वयन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक नेतृत्वको टोलीसँग आज भएको भेटका क्रममा उनले सङ्घीयता...

विभिन्न धनमाल चोरी

काठमाडौं । झापा, कन्काई नगरपालिका-३ एकान्त टोल डेरा गरी बस्ने २६ वर्षीय विनोद बर्देवाको कोठाबाट टिभी तथा विभिन्न सरसामानहरू समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ...

आइतबारकाे भाउमा सुन कारोबार

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबारकै भाउमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारका लागि सुनको भाउ तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम...

प्रतिनिधि सभामा भिजिट भिसा प्रकरणकाे निरन्तर विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै...

मनिष राउतले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा किन गरेनन् अभिनय ?

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदै छ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् । मनिष ‘प्रेमगीत ३’का अभिनेता हुन् । मनिष ‘प्रेमगीत...

आर्थिक कूटनीति प्रभावकारी कर्पस्बिच सहकार्य आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको...

ग्यास उत्खनन र धौवादी फलाम खानीको उत्पादनका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा रहेको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानीको उत्पादनका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको...

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत,...

पशुपतिमा शव जलाउने विद्युतीय मेसिन खरिदमा भ्रष्टाचार गरेको भन्दै १६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । पशुपतिमा शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा भ्रष्टाचार गरेको भन्दै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। पशुपतिमा सुनको जलहरी काण्डमाथि अनुसन्धान गरेको आयोगले अर्को ठूलो...

RECENT POSTS

HOT NEWS